कविता : देशको सबभन्दा ठूलो ठग को हो ?

~राजव~

जनतालाई थाहा छैन
सामान्यज्ञानमा उल्लेख छैन
म प्रश्न सोध्दै
जवाफ माग्दै
हिँडिरहेछु

देशको सबभन्दा ठूलो ठग को हो ?
कसैलाई थाहा छैन

त्यही अज्ञात ठगले
देशमा राज गरेको छ
कसैलाई थाहा छैन

(स्रोत : क्रूरको सौन्दर्य प्रेम संस्करण २०६३, बाट)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.