व्यङ्ग्य छोक : बाबु लुटिन्छ-छोरा कुटिन्छ

~लक्ष्मण नेवटिया~

शिक्षक ले सोधे,
यस्तो कुन ठाउँ हो जहाँ,
“बाबु लुटिन्छ- छोरा कुटिन्छ”
उसले यताउता केही न सोची
झट्ट भनिदियो “स्कूल”।
भयो रेस्टिकेट – गर्यो ठूलो भूल ।

-लक्ष्मण नेवटिया, बिराटनगर-१२

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.