सिजो : अनुहार

~रामकुमार पाँडे~Ram Kumar Pande

जूनको अनुहारमा जून पर्दा खल्लो भो

बरु चूक अन्धकार आए पो हुने थियो

अँध्यारोमा बरु चट्याङ भए हुन्थ्यो होला

 

This entry was posted in सिजो and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.