Tag Archives: Sarthak Simkhada

कविता : जिउन सँगै सक्दिनन रे

~सार्थक सिम्खडा~ राम्री गोरी मेरी प्रेमिका म परे ध्वान्से काले नजर जुधे ओठ बोले माया जुर्मुराउन थाले मोटी थसुली मेरी प्रेमिका म परे ख्याउटे मरनच्याँस अधर् मिले इशारा पाएँ मेटाएँ जवानीको प्यास

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना

~सार्थक सिम्खडा~ सुर्यको किरण जस्तै झुल्कने तिमीलाई,दुई अक्षरको “प्रेम” साउनेझरी जस्तै रुझाउने तिमीलाई,तीन अक्षरको ”बधाई” कालरात्री जस्तै छाउने तिमीलाई,चार अक्षरको “उपहार” बादलले जस्तै आकाशढाक्ने तिमीलाई,पाँच अक्षर को “शुभकामना” !!

Posted in कविता | Tagged | Leave a comment

कविता : न बन्न सके

~सार्थक सिम्खडा~ न बन्न सके माकुने जस्तो पाखन्डी न बन्न सके प्रचन्डे जस्तो घमन्डी शायद त्यसैले त होला जिन्दगीमा बाँध्नै सकिन मायामा हत्कडी न लिन सके ओसामको जस्तो बैर्यता न लीन सके ओबामाको जस्तो धैर्यता शायद त्यसैले त होल जिन्दगीमा

Posted in कविता | Tagged | Leave a comment

गजल : पाउन सकिन

~सार्थक सिम्खडा~ रोजेको त तिमी नै हो पाउन सकिन मायारुपी बहार बनी छाउन सकिन हरियाली बन पाखा लाली गुराँस फुल्दा कोइली जस्तै प्रितको गीत गाउँ सकिन

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यो पल

~सार्थक सिम्खडा~ तिम्रो निदार रातो टिकाले भरिएको पल मेरो बैतरनी गरिरहेको हुन्छहोला तिम्रो घरमा नौमती बाजा बजेको पल मेरो घरमा एकोहोरो सङख बजिरहेको हुन्छहोला तिम्रो घरमा जन्तीको लश्कर आएको पल मेरो घरमा मलामिको लश्कर आइरहेको हुन्छहोला

Posted in कविता | Tagged | Leave a comment

कविता : साथ दिने कसम

~सार्थक सिम्खडा~ तिमीले हाइ भन्दा हेलो मैले भन्दिएकै हो अपरिचित भएरपनी मित्रताको हात थामिदिएकै हो एकोहोरो तिम्रो नजर घरी घरी मलाई पर्दा असहमतिमै भएपनी मन्द मुस्कान छर्दिएकै हो बरपिपलको चौतारीमा घन्टौ मलाई तिमी कुर्दा बाध्यतामै भएपनी हात समाइ हिडिदिएकै हो

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा बाँचीरहोस्

~सार्थक सिम्खडा~ नाङगै आयौ नाङगै गयौ रुँदै आयौ रुवाएर गयौ छाडेर आकृति नजरमा आँखामा आसुँ दिलाएर गयौ न रुँदै गयौ न हाँस्दै गयौ देखिन मैले खै कसरी गयौ

Posted in कविता | Tagged | Leave a comment

गीत : स्वर्ग मेरो झुपडिमा सङगी बनी

~सार्थक सिम्खडा~ उराठमा भौतारिदा पालुवा बनी छाउन् सकिनौ उजाडमा लरखरिदा कुहिरो बनी छाउन् सकिनौ प्रेमको सागरमा निर्थुक्क म आँशुले भिज्दा सिम सिम बर्षातमा झरी बनी रुझ्न सकिनौ स्वार्थी यो दुनियाँमा निश्चल चोखो माया गर्दा

Posted in नेपाली गीत | Tagged | Leave a comment