Tag Archives: प्रकाश सापकोटा – Prakash Sapkota

कविता : हगि बा !

~प्रकाश सापकोटा~ चढाएर पिठ्युँमा टेकेर चार हात-खुट्टा समात्न लगाउँदा आफ्नै कान तानिदिन्थेँ मैले दायाँ र बायाँ पालैपालो हट् घोडा हट् भन्दै लगाउँदै आँगनमा चौध चक्कर मलाई कहिल्यै नदेखाएको त्यो घुँडा पत्र पत्र छाला जाँदै पुरिँदै जोत्दा जोत्दा बुढो भइसकेको

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : आउँदिन भाषण सुन्न

~प्रकाश सापकोटा~ झण्डा बोकिएन कि नारा घोकिएन कि जस-जसलाई देखाइदिनुभो उसैलाई गएर ठोकिएन कि के गरिएन ? ब्यानर कसिएन कि धर्ना बसिएन कि हजुरलाई जोगाउँदा ढाल बनेर पटक पटक आफू फसिएन कि के गरिएन ?

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : जित्छौं

~प्रकाश सापकोटा~ जितेर जित नकार्छ को ? हारेर हार स्वीकार्छ को ? सम्झौतामा मन मार्छ को ? चाहेर अन्तरआत्माले हार्छ को ? सीमा काटेर जित्छन् कोही पल-पल ढाँटेर जित्छन् कोही

Posted in कविता | Tagged | Leave a comment

कविता : एमसीसी= मलाई चिन्ता छ

~प्रकाश सापकोटा~ मलाई कसैले सोधे एमसीसीको पूर्ण रुप म भन्छु- मलाई चिन्ता छ सहयोगको सहनाई बजाउँदै शान्त सहरमा साम्राज्य जमाउन, स्वाभिमान र स्व-अस्तित्वमा सुस्त-सुस्तरी अंकुश लगाउन

Posted in कविता | Tagged | Leave a comment

गजल : झालेमाले सानू

~प्रकाश सापकोटा~ तिम्रो जीवन भयो होला झालेमाले सानू आफूलाई त चिन्तैचिन्ता अरुखाले सानू जव तिमी बाहिरियौ मेरो घेराबाट परायाले कुन्नी के के भन्न थाले सानू

Posted in गजल | Tagged | Leave a comment

गजल : नभएको चैन हजुर

~प्रकाश सापकोटा~ किन मलाई यति साह्रो नभएको चैन हजुर पग्लिँदैछु भित्रभित्रै भए क्यारे मैन हजुर आनन्दको कन्दमुल मुग्लानको जंगलमा कति खोजेँ, कति खोजे यहाँ पनि छैन हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ

~प्रकाश सापकोटा~ तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ कि झण्डै-झण्डै रित्तिएको ढुकुटीमा रमायौ कि काँधै हाली उठाउने लाखौं जनता बिर्सिएर डोली बोक्ने दुइ डोलेको झ्याइँकुटीमा रमायौ कि

Posted in गजल | Tagged | Leave a comment