Tag Archives: Junita Subba

कविता : निलो आकास !

~जुनिता सुब्बा~ फुलको गुच्छाले हान्दा दुख्ने भएसी झरेकी थिएँ, आकासको छानाबाट समुद्र सिरानी बनाई निद पुर्याउन ! बार-बार तिमि समुन्द्रतटमा यादहरु बिछाईरहदा

Posted in कविता | Tagged | Leave a comment

छोक : स्थिर

~जुनिता सुब्बा~ स्थिर बस्तुलाई दौडिएको मेरो सोचबाट दौडिरहेको म भन्दिन बिज्ञान र प्रविधिको विकास मिसायल तोप रोबोटलाई अन्तर हृदयको खोज म भन्दिन घटित र घटनाको प्रमाण यहाँ फेला पर्छनै

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : अन्तर्मनमा सगरमाथाको यात्रा

~जुनिता सुब्बा~ कुरो २००८/०९ सालको हो। एकदिन अचानक इमेल खोल्ने क्रममा एउटा इमेल पाँए ।सगरमाथा आरोहण सम्बन्धि थियो ।बास्तबमा त्यो इमेल पठाउने मान्छे को हो? कहाँ हुनु हुन्छ ? आज पनि मलाई थाहा छैन । S .w .नामले चिनिनु हुने … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : बन्धन …….

~जुनिता सुब्बा~ हामीले डोरीहरू बनायौं आफुलाई बाँध्नलाई । हामीले सिमाना कोर्यों आफुलाई साँध भित्र राख्नलाई । हामीले भब्य महल बनायौं आपनो लागि मात्र भनेर एउटा बगैंचा बनायौं । आफु मात्र अट्ने ढोका बनायौं । जीव ,पशु ,पंक्षी ,पुतलीहरु नआवोस् भनेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो कविता ..

~जुनिता सुब्बा~ यो कविता मेरो हैन ! बुझेर पढ भनेर म भन्दिन !! कसरि लेख्नु पर्छ कविता त्यो नलेखिएको पनि हून सक्छ मैले बुझेर लेख्नु पर्छ पनि म भन्दिन !! म सानो छदा,

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना…..

~जुनिता सुब्बा~ बिना जराको रुखमा पानी हालेर बहिरोलाई आवाजको गाली हालेर के रुख हरियो हुन्छ र ? के बहिरोले आवाज सुन्छ र ? फुलको सुगन्धलाई काट्न खोज्छौ

Posted in कविता | Tagged | Leave a comment