Tag Archives: ध्रुबकुमार सापकोटा – Dhruba Kumar Sapkota

कविता : म प्रेमको भवसागर – फेवा ताल हुँ !

~ध्रुबकुमार सापकोटा~ म सागर हैन मेरो कुनै छाल छैन मेरो कुनै तरंग छैन मेरा निम्ती के औँशी के चाँदनी रात मेरो छातीमा ज्वारभाटा उठदैन म सधैं एक नास -एउटै धुनमा लम्पसार छु तर म सुन्दर छु त्यसैले त तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : कविहरुको बात

~ध्रुबकुमार सापकोटा~ साहित्यमा शीर्षक जे पनि हुन सक्छ लेखे एकजना भाईले – ” हिउँले आगो पगालेर ” देखे अर्का दाईले – ” जुनको चुम्बन ” देख्छु अब म पनि लेख्छु अब म पनि – ” पत्थरको आँशु ” – ” … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कवि हुँ नि प्रिय !

~ध्रुबकुमार सापकोटा~ आकाशलाई तिम्रो पछेउरी भनेँ बादललाई तिम्रो केश भनेँ झरीलाई तिम्रा आँशु भनेँ तिमीले किन बुझिनौ म कवि हुँ नि प्रिय !

Posted in कविता | Tagged | Leave a comment

कविता : जाउँ हिँड सुन्तली-ओलाङ्चुङ गोला !

~ध्रुबकुमार सापकोटा~ रात भरी भरी गल्ली गल्ली बाट भुस्याहा कुकुरहरुको अट्टहासले मेरो निदलाई तर्साउँछ खै सुन्तली, त्यो स्याल कराएको आवाज ? झिस्मिसे हुनु धेरै पहिले देखि रातको प्रथम प्रहर सम्म मोटरगाडीको कोलाहलले

Posted in कविता | Tagged | Leave a comment

कविता : अलास्का, म सगरमाथाको सन्देश लिएर आएको छु

~ध्रुबकुमार सापकोटा~ तिम्रो सौन्दर्यमा हराएँ , तिम्रो इतिहास सँग रमाएँ ! म तिमीलाई तिमी भन्दा पनि अग्लो टाकुराको कथा सुनाउँछु , तिमी भन्दा पनि सुन्दर देशको ब्यथा सुनाउँछु !

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा चराको प्वाँख

~ध्रुब सापकोटा~ राजकुमार ब्यूँझेर पनि उठेको छैन । सिरकले गुटुमुटिएर ओछ्यानमा नै पल्टिरहेको छ । अघिसम्म ओछ्यानको भित्तापट्टि श्रीमती थिई । हत्तारिएर उठी । सुट लगाई । ऐनामा हेरी । आकर्षक देखिई । “कस्तो मिलेको ? तिम्रो शरीरको नापो लिएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कलंकी देखि सिनामंगल सम्म

~ध्रुबकुमार सापकोटा~ हामी नेपाली कति सौखिन है ! त्यस्मा पनि अलिकती पैसा भयो भने त झन कुरै नगरुं ! अनि झन यूरोप अमेरिका तिर सफा सुद्ध बातावरणमा सहजताको जिन्दगी बिताउने बानि परेपछि त हाम्रो मुलुक तिर झर्दा साह्रै गाह्रो लाग्ने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : हामी त्यो देशका बासी हौं

~ध्रुव कुमार सापकोटा~ हामी त्यो देशका बासी हौं जहाँ भ्यागुत्ताहरु सर्पहरु निल्छन् , मूसाहरु बिराला चपाउँछन् । हो हामी त्यो देशका बासी हौं जहाँ न्याउली, कोइली चुपचाप – चुपचाप छन् ,

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged | Leave a comment