सेदोका : अकर्मण्य देश

~शान्तिनारायण श्रेष्ठ~shantinarayan-shrestha

क्यार्नु भाइ हो !
अकर्मण्य देशको
मुद्दा भाषा भेषको
झेल्नु पर्‍या छ
आफूलाई नरुच्ने
खेल खेल्नु पर्‍या छ ।

-कुश्मा, पर्वत

(स्रोत : युवामञ्च २०६७ कात्तिक)

This entry was posted in सेदोका and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.