sahityasangraha.com
सेदोका : अकर्मण्य देश - साहित्य सङ्ग्रहालय
~शान्तिनारायण श्रेष्ठ~ क्यार्नु भाइ हो ! अकर्मण्य देशको मुद्दा भाषा भेषको झेल्नु पर्‍या छ आफूलाई नरुच्ने खेल खेल्नु पर्‍या छ । -कुश्मा, पर्वत (स्रोत : युवामञ्च २०६७ कात्तिक)
Editor