Tag Archives: Yaun Katha

यौनकथा : कर्नेलको घोडा

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ कर्नेल कर्नेल्नीलाई असाध्य माया गर्थे । बुढेसकालमा बिहा गरेकी तरूनी स्वास्नीलाई कसले माया गर्दैन ? तर कर्नेल्नीलाई ४५ वर्षको कर्नेलले गरेको मायाले पुग्दैनथ्यो । कर्नेल्नी थिइन् १९ वर्षकी । जैले पनि बाहिरबाट घर फर्कंदा दुलहीलाई खुसी पार्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : राइटरबाजे

~विश्‍वेश्‍वर प्रसाद कोइराला~ मानवसमाजबाट यति टाढा पृथ्वीको एउटा कुनामा बसेर म आफ्नो शरीरलाई यसो निहार्छु । अब यसमा, यसका रेशा-रेशामा- महारोगका कीटाणु स्याउँ-स्याउँ गर्दै रङमगिरहेका छन्‌ । यो डुँडो खोरण्डो शरीर पटपट फुद्दैछ । कतिसम्म टलपल गरिरहेको पीप, पापको घडा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : यस्तै

~गोपाल पराजुली~ – यो ऐँठेको कति ? – एक सुका । – यो तितौराको नि? – पाँच पैसा । – यसको नि? – त्यसको पनि पाँच पैसा । – अनि त्यसको नि? – कसको ? – त्यसैको त हो नि। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : आत्माश्लाघा

~इन्द्रकुमार श्रेष्ठ “सरित”~ हुन त यो सडकलाई मैले एकोहोरो हेरिरहनुको कुनै अर्थ छैन, तैपनि मलाई यो हिस्सी नपरेको अँध्यारमुखे सडकलाई किन-किन, त्यसै-त्यसै एकोहोरो हेरिरहन मन लाग्छ । तर बिहानै सैनिकहरूको एक हलले जब यसको एकाग्रतालाई भङ्ग गरिदिन्छ, मलाई धारेहात लगाएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : हेल्लुस

~डा. धुवचन्द्र गौतम~ चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : पिशाचिनी

~माया ठकुरी~ आजभन्दा झन्डै चौवालीस पैँतालीस वर्षअघिको कुरो हो, त्यसबेला म एघार वर्षकी बालिका थिएँ। म आमाको गर्भमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ। हाम्रो तीनओटा स-साना कोठा भएको एउटा घर थियो जसमा म, मेरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : विराग

~मोहनराज शर्मा~ यो कथा मिश्रीलाल र चिनीमायाको हो । त्यस बखत मिश्रीलाल झ्यालमा बसेर टाढाटाढासम्म पसारिएको बेवारिसे चौरमा आँखा दौडाउँदै थियो । चौरभरि निर्धक्क उम्रेका दूबाका टुप्पाटुप्पाले शीतका सग्लासग्ला थोपा उचालेका थिए । बिहानीको कलिलो घाममा पनि टलक्कै टल्केका तिनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : भग्नकुण्ड र माछो

~विवश पोख्रेल~ उफ्‌ । फेरि अस्पताल । उही फोहर ओछ्यान, उही दुर्गधित कोठा । ऐया, आत्थाको आर्तनाद । कहिले मुक्ति पाइने हो यो सिलसिलाबाट । कृतिका ओछ्यानमाथि पल्टिएकी छे र सम्झिरहेकी छे आफ्नो जीवन, दुःख-सास्ती । सुस्त घुमिरहेछ उसको कष्टप्रद … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : हेल्लुस

~डा. धुवचन्द्र गौतम~ चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : उन्मत्त भैरव

~जलेश्वरी श्रेष्ठ~ उसले आफ्नो कथा यसरी सुरु गरी – “म काठमाडौंमा जन्मेँ, हुर्के र बढेँ। मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको र हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेम-विवाह भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भिनाजुको स्वेटर

~पोषण पाण्डे~ सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?” “जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् । सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : विभ्रम

~भागीरथी श्रेष्ठ~ बिहानीले सुकोमल आँचल फैलाउँदा पनि हामीलाई उठ्न पटक्कै मन छैन । शरद ऋतुको चिसो स्याँठमा लोग्नेको तातो स्पर्श, न्यानो सिरक – त्यसमाथि मीठो-मीठो गफका टुक्राहरू कसलाई छोड्न मन लाग्दो हो ? अझ आज त शनिबार किन छिटो उठ्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन कथा : उत्तेजित घेरा

~पुषकर लोहनी~ डरलाग्दो एउटा आवाज कोठाभित्र घुसेपछि आत्तिएर म बिउँझेँ । ओछयानसँगैको टेबुलल्याम्प बालेर ढोकातिर जान खोज्दा पिसाबले ढाडिएको मेरो शरीरभित्रको अङ्ग ज्यादै नै कडा रुपमा बाहिर निस्कन खोजेको थियो । आफ्नो कोठाको ढोका खोलेर म ट्वाइलेटभित्र पसेँ । पिसाबले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : लोग्ने

~कमला सरूप~ ‘सिरुपाते जोवनजस्तो मायाँ नमार’ रेडियोबाट लगातार घन्किएको यो आवाज मन पर्न थालेको छ । उसै त मायाँप्रीतिका कुरा गर्न घरमा त्यति सहज वातावरण भने हुँदैन । धार्मिक गानामा मस्त हजुरबुबाका अगाडि मायाँप्रीतिका कुरा गर्दा त घर नै उचाल्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : सिरक

~बिन्दू प्याकुरेल ‘लुना’~ २४ वर्ष कै उमेरमा पुछिएको थियो राधाको सिउँदोको सिन्दुर। दुई वर्षको काखे बालक ॠषिलाई काखमा लिएर कति आँशु बगाइन् उनले त्यसको के लेखाजोखा ! साउनमा उर्लेर हिउँदमा थाकेको नारायणी झैँ रुँदारुँदै सुक्थ्यो उनको आँशु। ~~~~ नारायणी नजिक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौनकथा : कसको भन्ने खै ?

~पुष्कर लोहनी~ दिउँसो बाहिर जाने काम थियो, त्यसैले सबेरै नुहाइहालुँ कि भनेर बाथरुमभित्र पसेँ । दाह्री काटेँ । अनि बिस्तारै लुगा फुकाल्दै टपभित्र गएँ । धेरैबेर लगाएर आनन्द मान्दै र कल्पना गर्दै नुहाइ नै रहेँ । सम्झिँदै जाँदा आफूले चिनेकाहरुको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment