Tag Archives: Tharendra Baral

गीत : कस्तो रोग लाग्यो

~थरेन्द्र बराल~ साउने झरी उर्लीदा जोरै ढुकुर कुर्लीदा यो मन बतासिदै जान्छ धेरै माथि हो कस्तो रोग लाग्यो होला भन्देउ साथि हो । आकाशका सबै तारा राति चम्किने

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आ है लरिबरी

~थरेन्द्र बराल~ साॅघु पाटि बजारैमा सेल रोटिको खाजानि साईला हिजो मात्रै झल्को लाग्यो भेट भयो आजनि साईला । आ है लरीबरी ल है मायालु ओरिपरि ल है, शिरमा लाउने ढाका टोपी देब्रे तिर खस्योनि साईला

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : काइँल्यामा

~थरेन्द्र बराल~ देख्या’ कुरा काइँल्यामा भनिदेऊ रसैले जिब्रो थुती काइल्यामा लाँदैन कसैले । पैसालाई दशा लागे घुस्यातिर मोड्छ

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

नेपाली प्यारोडी गीत : भुँडी दुख्ता

~थरेन्द्र बराल~ भुँडी दुख्ता घुँडो छाम्ने हाम्रा कोहि कोहि डक्टर सठीपिकेट नक्कली फिस चै सकली बिरामी एक नर्स डक्टर सात नर्सिङ होमको बास

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

गजल : खै के खै के

~थरेन्द्र बराल~ सधै आॅसु झारि रहने आॅसु खै के खै के शिकारी मन हुनेलाई मासु खै के खै के आॅसु झार्नै दिन्नन उनी दुध र घिउ दिन्छिन

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य गीत : बुहारी गीत

~थरेन्द्र बराल~ बिए पास गरि बिहे एसै साल गरियो कस्को कुरा मानौ मैले अलमल परियो । सासू भन्छिन सारी चोलो लाउन बुहारी छाटेर

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

व्यङ्ग्य गीत : यो सरकार

~थरेन्द्र बराल~ यो सरकार नि उई उई यो सरकार नि उई बिरालाको डडाल्नामा मुसाहरू बुई सिरक ओछ्याई गुन्द्रि ओड्छ जनतालाई उकसाउनेको

Posted in नेपाली गीत, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गीत : गाउघरै रमाईलो

~थरेन्द्र बराल~ गाउघरै रमाईलो सारै मजा आउछ रमाईलो गरि बिताउ कति बाॅचिन्छ । घरै बसे पनि,शहर पसे पनि गीत गाए पनि, प्रीत लाए पनी गाउघरै रमाईलो सारै भजा आउछ रमाईलो गरि बिताउ कति बाचिन्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : उठ्छ मेची काली

~थरेन्द्र बराल~ नेपाल हाम्रो हो जागौ तन्नेरी जुरूक जुरूक उठौ सबै बिकासको ऑधिबेरीनै चलाउ बेस्सरी । सूनको खेती छैन नजाउ समुन्द्रको पारी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो साॅघु गाउॅ

~थरेन्द्र बराल~ रातो फूल गुराॅसको कति राम्रो नाऊ एस्कै माला लगाएर उन्नतिमा रमाएर हास्यो मेरो गाउ हो हो वारिपारी साईनो जोड्ने मेरो साॅघु गाउ । झुल्के घामको पहिलो किरण मेरै गाउॅ टेकछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : म यसरी हिडे

~थरेन्द्र बराल~ धेरैको अब्जस बोकेर हिडे आॅखाको आॅशु रोकेर हिडे । मन थिएन गालि खान आफ्नै जिब्रो टोकेर हिडे ।

Posted in गजल | Tagged | Leave a comment