Tag Archives: सुरेन्द्र जोशी – Surendra Joshi

कविता : के कविता सुनाउ ?

~सुरेन्द्र जोशी~ भन के कविता सुनाउ ? सुन्ने का लागि सुनाउ या गुन्नेका लागि सुनाउ प्रेम वियोगी कविता, प्रेम भोगी कविता सुनाउ ? हजार चोट का लाख पिडा छन

Posted in कविता | Tagged | Leave a comment

कविता : गरिब बोल्दैछ

~सुरेन्द्र जोशी~ मेला र भिडमा भौतारिएको दुखको आरनमा आफ्ना सौखिन सपनाहरुलाई दाह गरि कंक्रिट र अर्ध इट्टालाइ माटो मिश्रण गर्दै मेची र महाकालीका किनारमा रापिएको सुर्यसङ्ग सौदाबाजी गर्दैन उसले, उ सधै नया युगको बिज रोप्दैछ उसलाई थाहा छैन त्यो बिज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम सिमा नाघिन्थ्यो

~सुरेन्द्र जोशी~ अनेक थुंगाहरुले सजिएको फूलबारीमा अनेक सुगन्ध हरु मग्म्गाउथे, जब म त्यहा पुग्दा अलग्गै सुगन्ध ले छोयो तब त्यो सुगन्धलाइ मुर्त रुप दिने सोच्दा एक डोरी निर्माण भयो टुट्न नसक्ने अजम्बरी डोरी जुन देशको भूगोलका सिमा हरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नारि बन्न मन छ

~सुरेन्द्र जोशी~ मलाई महिला बन्न मन छ रातो सारी, सुन्दर नारि एक घर बारी छोरा छोरीका नाना, घरका अनेक बहाना झन त्यसमाथि दुर्गम मा कुनै गम नमानी बस्न मन छ सुन्दर नारि रातो लिपिस्टिक, निधारमा टिका, बर ले बार ले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झुपडी

~सुरेन्द्र जोशी~ बीच मा लटरम्म फेलेको राता अनार पुरानो तार र बारको ओझेलमा खोलाको किनारमा सुहाएको छ बेहुलि जस्तै, पारि सिर्के डाडा बाट असारे आप जस्तै बेलुकी पख

Posted in कविता | Tagged | Leave a comment

डोटेली गजल : मेरी प्यारी

~सुरेन्द्र जोशी~ मायामी दुख पडेले, मुख मड़कालि मेरी प्यारी मेराई लागि रात दिन, मुन्टो चडकाली मेरी प्यारी !! रोटा भात खान्ज्या थोक्काई कम खाया धेकेले रिसले राति भैवर, गाला चडकाली मेरी प्यारी !!

Posted in डोट्याली गजल | Tagged | Leave a comment

कविता : आमा तिमी मात्र किन ?

~सुरेन्द्र जोशी~ तिमी रोयौ आमा, ति वेदनाका बिम्बहरुको नुनिलो स्वाद घुटु घुटु प्यूँदा, छोराले किरिया गर्दा तिम्रा पिण्डहरुमाथि तिलाञ्जलीको हस्ताअक्षर गरेको जस्तो लाग्छ ।

Posted in कविता | Tagged | Leave a comment

हास्य कविता : च प्रेम

~सुरेन्द्र जोशी~ चौबाटो बीच मा उनि चमक्क चम्किदा चह-चह चम्किएका तारा हरुलाई एक चन्द्रमाले च्याट्ट बिर्सिन पुग्यो, चलमल चछु हरु चन्द्रमाजस्तै चहकिलो भइ चारैतिर चहक चम्काएको थियो, जतिबेला

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment