Tag Archives: शिव प्रकाश – Shiva Prakash

कथा : मान्छेभित्रको मान्छे

~शिव प्रकाश~ “मान्छेको मनको तस्वीर अनुहारमा उत्रिने हो भने यो संसारमा मान्छे नै बाँकी रहदैन,” ऊ मनमनै बोल्दै थियो, मैले सुनिहाले । “अज्ञानताको अर्को नाउँ हो– मूर्खता ! मूर्खताको अर्को नाउँ हो– अहंकार ! अहंकारको अर्को नाउँ हो– अज्ञानता ! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साथी

~शिव प्रकाश~ ‘शत्रुको पहिलो रुप साथी हो !’ पिउँदा पिउँदै अनायास उसले यो वाक्य निकाली । मैले कुरा बुझिन र सोधेँ- ‘कसरी ?’ ‘जब मान्छे तिमीसँग बोल्छ, मान्छेलाई तिमी अलिकति चिन्छौ, थोरै परिचित हुन्छौ । त्यही मान्छे जब तिमीसँग चल्छ,

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सपथ

~शिव प्रकाश~ एक कान दुई कान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा । गाउँको स्कूलको एउटा साधरण मास्टर राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको । अहिले के छैन उनीसँग ! श्रीमतिका नाउँमा आलिसानको बङ्गला । सालासालीसम्मका नाउँमा जताततै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य–व्यङ्ग्य कविता : ‘अम्रिकाने’ माईली !

~शिव प्रकाश~ जीब्राँ’ फूली, नाकाँ’ मुन्द्री ओठाँ’ बुलाकी, नाइटाँ’ ढुङ्ग्री पाखुराँ’ काम्रो, कम्मराँ’ दाम्लो घाटीमा घण्टी, बगलीमा डण्ठी हाम्री माईली कस्ती कस्ती ! झलक्क हेर्दा झाक्रिनी जस्ती !

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : कति राम्रो हुन्थ्यो !

~शिव प्रकाश~ महोदय, हजूर ठूलो त त्यसै हुनुहुन्छ, त्यसमाथि असल भइदिए कति राम्रो हुन्थ्यो ! महोदय, हजूर शक्तिशाली त त्यसै हुनुहुन्छ, त्यसमाथि विवेकशाली भइदिए कति राम्रो हुन्थ्यो !

Posted in कविता | Tagged | Leave a comment

कविता : काँडे बयर

~शिव प्रकाश~ मीठो फलको आश गरेर रोपिएको बयर न कहिल्यै ढकमक्क फूलेर मगमग सुभाषित नै भयो । न कहिल्यै लटरम्म फलेर त्यसले मीठो फल नै खुवायो । झण्डै अढाइसय वर्ष पुराने बयर जति जति बुढो हुदैं आयो, त्यति त्यति झाँगिन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना देशलाई

~शिव प्रकाश~ न त कुनै पर्वको अवसर नै छ न त कुनै महोत्सव नै चलेको छ तै पनि शुभकामना छ, देशलाई शुभकामना छ रावण “कौरव युद्धको दुन्दुभि देशमा अहिले बज्न छाडेका जस्तो लागेको छ बषौदेखि चलेको मारकाटका मोहत्सवबाट देशलेअहिले राहत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : ढिस्को

~शिवप्रकाश~ केही दिनदेखि ऊ बेलाबेलामा आत्मसंवादमा हराउन थालेको छ, “उहाँ मान्छे त खासा हो तर..!” उसले त्यो ‘तर..’ को अर्थ धेरै दिन बुझेन। त्यो ‘तर…’सँगै अहिले एउटा मान्छेको मूर्त तस्बिर अमूर्त चिन्तनको चक्रमा फनफनी घुम्दै छ, कुमालेको चक्र घुमेजस्तै। ऊ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आल्मा

~शिवप्रकाश~ ‘सर्प र मूर्खले न भाषा बुझ्छन् न भावना !’ ऊ यस्तै सोच्दै गइरहेको छ। मनमा शंका-उपशंकाको घाम उदाउने-अस्ताउने क्रम-उपक्रम चलिरहेको छ। ‘मलाई किन अदालत बोलाइयो?’ मन्द गतिमा गुडेको उसको गाडीसँगै यो प्रश्न पनि गुडिरहेको छ। अनि, यो प्रश्नसँगै मस्तिष्कमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भुक्तान गर सम्भोगका मूल्यहरु

~शिव प्रकाश~ खेल्यौ, धेरै खेल्यौ नाङ्गा शरीरका आदिम खेलहरु यौवनका उर्जाहरु विषाक्त वीर्य बनेर धेरै पॊखिए तिम्रा

Posted in कविता | Tagged | Leave a comment

कविता : पतन गर तिम्रा वीर्यहरु !

~शिव प्रकाश~ पतन गर तिम्रा वीर्यहरु भड्खालामा, खोल्सामा, पँधेरामा, नजन्माउ कुनै सन्तान् 

Posted in कविता | Tagged | Leave a comment

कथा : कल्की

~शिव प्रकाश~ केही दिनअघि तर धेरै दिनपछि शाम्भवीको फोन आयो । ” शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रगत र पानी

~शिव प्रकाश~ मेरो देशमा पानीको हाहाकार छ, रगत भल्भल्ती बगेको छ मेरो देशमा रगत, पानीभन्दा सस्तो भएछ ! मेरो देशमा पानीका मूहानहरु

Posted in कविता | Tagged | Leave a comment

कथा : भ्रमपीडा !

~शिव प्रकाश~ उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : उपहार

~शिव प्रकाश~ ‘आइ हेट माइ फादर, हि इज ग्रीडी! आइ लभ यू शाइवा, आइ लभ यू! यू आर असम!’ साइकल पाएपछि केभिन तीन हात उफ्रियो। सायद जीन्दगीको सबैभन्दा खुशीको दिन होला आज, उसको! ‘शाइवा, तिमीले जति यसलाई आफ्नो सोच्यो त्यति … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : शपथ

~शिव प्रकाश~ एककान दुईकान मैदान गाइँगुइँ चल्न थाल्यो मन्त्रीज्यूका बारेमा। गाउँको स्कूलको एउटा साधरण मास्टर, राजनीतिमा लागेर मन्त्री हुने वित्तिकै कायापलट भयो उनको। अहिले के छैन उनीसँग श्रीमतिका नाउँमा आलिसानको बङ्गला। सालासालीसम्मका नाउँमा जताततै घरघडेरी जग्गा। घरमा महँगो गाडी पार्क … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जैमाली

~शिव प्रकाश~ उसले चारैतिर खोज्यो देखेन । अनेक निहुँले भान्सातिर गयो, पछाडि गयो, बारीतिर गयो तर कतैदेखेन । कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन । बीस वर्षभयो जैमलीलाई नदेखेको । उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment