Tag Archives: प्रकाश सायमी – Prakash Sayami

कविता : अवतार

~प्रकाश सायमी~ कुनै दिन तिमी मुसा थियौ, त्यो पहिलो सत्य थियो पछि तिमीले मुसाको मासु खान बिरालो भयौ … स्वभावैले तिमीलाई बिरालो भन्दा शक्तिशाली बन्नु थियो तिमीले रूप फेरेर कुकुर भयौ … कुकुर भएर तिमीले दासता बाहेक केही स्वीकारेनौ फेरि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ई सलाईका काँटीहरू

~प्रकाश सायमी~ बट्टामा थुनिएर अँध्यारोमा लुकेर लामबद्ध भएर सलाम पर्खेर कैद यातना सहेर बसेका एउटै वेशमा एउटै देशमा एउटै मुद्रामा एउटै मुद्दामा सैन्यशक्ति जस्तै तथस्थ भएर बसेका

Posted in कविता | Tagged | Leave a comment

कविता : कुनै एउटा यस्तो दिन

~प्रकाश सायमी~ घामसँग बोलेर हामी कविता पढ्दैछौँ घामसँग खेलेर हामी कविता लेख्दैछौँ घामसँग हिँड्दै हामी कविता बाँच्दैछौँ घामसँग हाम्रो साइनो छ, कविताको । घाम पर्खालमाथि चढ्छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमीलाई देखेको समय

~प्रकाश सायमी~ तिमीलाई देखेको समय मभित्र मौन उज्यालो खस्छ अथाह वेग लिएर तिमी समक्ष मेरो सामुद्रिक मनले कविताको भूगोल बनाउँछ यत्र तत्र । चूपचाप तिमी कतै चूपचाप म कतै

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो अनुहार

~प्रकाश सायमी~ मेरो अनुहार मेरो भएर पनि मेरो होइन यो रगतको प्रतिविम्ब मात्र हो । मेरो गीत मेरो भएर पनि मेरो हुन सकेन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : परदेशमा

~प्रकाश सायमी~ धेरैबेरदेखि सङ्घारमा कसैको आहटले कसैको पदचापले ढोका ढक्ढकाइरहेजस्तो धेरै दिनदेखि आकाशमा कागले बादललाई जिस्काइरेहजस्तो कोही आउने सन्देश लिएर बिहानीमा सूर्यले पुलिन्दा ल्याएजस्तो हुलाकीले चिठी लुकाएर डाँडामाथिबाट चिहाएजस्तो वर्षौंवर्षदेखि दाहिने आँखा फर्फराइरहेको छ यो परदेशमा । दैलो खोली हेर्दा

Posted in कविता | Tagged | Leave a comment

कविता : अर्द्धसत्य

~प्रकाश सायमी~ म कविता भएर तिम्रो ओठमा आउन चाहन्थेँ तिमीले मलाई शब्द शब्दमा उनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : परिभाषा

~प्रकाश सायमी~ धेरै कुरा बद्लिएको छ यो मानवशालामा । नबद्लिएको एउटा कुरा छ यो त्यो हो परिभाषा । परिभाषा, सबैका दुइटा भएको छ । नयाँ र पुरानो । दरबार नयाँ सडक नयाँ

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको तस्वीर

~प्रकाश सायमी~ झोलामा बोकेर आएका थिए उनीहरूले आफ्नो आँखाको तस्वीर । दरबार पस्नु अगि नै झोला खोसियो द्वारमै । के के थिए झोलामा के के हराए झोलाबाट उनीहरू आफैँ अल्मलिए । झोला खोज्दाखोज्दै बितेको रात

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति-युद्ध !

~प्रकाश सायमी~ सङ्कटकालीन सहरमा कल्पना गर्नोस् यहाँ सूर्य पहिले उदाउँछ कि स्टोभ पहिले बल्छ ? भगवान्ले बचाएका मान्छेहरू छन् कि मान्छेले लुकाएका भगवान्हरू ?

Posted in कविता | Tagged | Leave a comment

गजल : काँडा भए पनि राम्रोे

~प्रकाश सायमी~ फूल भए पनि राम्रो काँडा भए पनि राम्रोे विना शर्त माया गरेँ टाढा भए पनि राम्रो तिम्रो नाउँ कहिले रगतले लेखेँ कहिले आँसुले नमेटिए त के भो मसी गाढा भए पनि राम्रो

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : शङ्कर : आत्मगाथाको प्रतिध्वनि

~प्रकाश सायमी~ शङ्कर लामिछाने ताहाचलका रैथाने । उनको खास घर मेरो जन्मघरभन्दा दुई किलोमिटरको दूरीमा थियो, त्यहाँ पुग्ने सामथ्र्य मैले कहिले राखिनँ । किनकि मैले उनका कुनै रचना मनज्ञानले त्यतिबेलासम्म पढेकै थिइनँ र उनलाई कसरी चिन्ने । नचिनेका लेेखक मेरा … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : बीपी, समय र संवाद

~प्रकाश सायमी~ बीपीसितका तीन भेट मेरानिम्ति जीवनको अत्यन्त यादगार क्षण हो, सम्झनामा लेखिए पनि नलेखिए पनि। बीपीसितका हुन नसकेका तीन भेट पनि मेरो जीवनको लागि महत्त्वपूर्ण पाठ हो। म यहीँबाट यसलाई जीवनको उपलब्धि ठान्छु।

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : चैत्र तीनको कालोपट्टी

~प्रकाश सायमी~ चैत्र ३ गतेका बारेमा नेपाली जनस्थानमा खासै प्रस्ट परिचय छैन । चैत्र ३ गते किन मनाइन्छ, त्यसबारेमा सीमित कवि-लेखकलाई मात्र ज्ञान छ । यसबारे धेरै कुरा प्रकाशमा आउन बाँकी नै छ । नेपाली साहित्यका पाठकले यस दिनलाई एक … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : पहाडको बाटो

~प्रकाश सायमी~ मलाई पहाडको बाटो एकदम मनपर्छ भीडमा हिँड्दा एक्लै लाग्ने एक्लै हिँड्दा अग्लो लाग्ने तिनीसितको सामीप्य मलाई वेलाको धुनजस्तै लाग्छ, मैले पहाडलाई नजिकबाट देखेको छु कहिले आमाको आँसुमा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : गालिबको चिहानमाथि श्रद्धानत उभिएर

~सुवास खनाल~ मलाई सपनाजस्तो सुन्दर यथार्थ र सत्यजस्तो सुन्दर सपना सर्वाधिक प्रिय लाग्छ । यस्तै यस्तै कल्पनामा रम्दै रहनु मेरो दैनन्दिन पनि हो । यति नै पूर्ण छ ? यो म जान्दिन । म यतिखेर भावातिरेक आनन्दित छु – गालिबको … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

संस्मरण : नेपथ्यको पर्दामा दृश्यान्तर

~प्रकाश सायमी~ सर्पिलो पीच फैलिएको थियो, उकालोतिर । यो उकालोको नाउँ के हो ? साथमा पैदलयात्रा गरिरहेका साथी स्पेन्सर केही भन्न खोज्दैथिए, अचानक हामी दुईछेउ भयौँ, थ्रीह्विलर आएकाले । बम्बईको हँकाइ यस्तै हो । हामी दुई एउटै समयका पागल सिनेप्रेमी … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

निबन्ध : बोर्खेसको जीवनमा कविताको असर

~प्रकाश सायमी~ यदि म जीवन फेरि बाँच्न पाउँछु भने अर्को क्रममा- म कोशिश गर्नेछु -म अझै धेरै गल्ति गर्नेछु म मरेपनि सोह्रै आना सही रहने कोशिश गर्दिनँ म अझै धेरै आराम गर्नेछु म अझै भरिपूर्ण हुनेछु- अहिले भन्दा धेरै । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : गुमनाम दिव्य संगीत

~प्रकाश सायमी~ गत हप्ता गायक अरुण थापालाई धेरैले सम्भि्कए। अर्को साता संगीतकार गोपाल योञ्जन–सम्झनामा कार्यक्रम हुनेछन्। तर, योञ्जन र थापाको पुस्तालाई जोड्ने होनहार संगीतकार दिव्य खालिङ गुमनामजत्तिकै बनेका छन्। उनी असारको मध्यतिरै बितेका थिए, आठ वर्षअघि। न उननलाई सांगीतिक समाजले … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : गालिबको चिहान

~प्रकाश सायमी~ घर वा सपिंग मल बन्ला हाउजिङ वा आकाशे बजार बन्ला केही पनि बन्नसक्छ यो भूमिमा । धेरैवर्ष पछि यहाँ गगनमहल बन्ला वा मल्टिकम्प्लेकसको प्रसिद्ध भवन । व्यस्त भरिभराउ वा हेर्नै नसकिने अभेद्य मान्छेको भीड होला तर हुनेछ एउटा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सत्यजितको संसार

~प्रकाश सायमी~ बम्बई आजको मुम्बई होइन । त्यहीँ मैले पहिलोपटक भेटेको थिएँ, नवेन्दु दा । पूरा नामथर नवेन्दु घोष । उनी सिनेमा लेख्थे, सिनेमालाई कथाको ढाँचामा पटकथामा रूपान्तरित गर्थे तर धीमा स्वरमा साना–साना कुरा भन्थे, जुन बुझ्दा ठूलो लाग्थ्यो । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : कहाँ गए होलन् ती कवि?

~प्रकाश सायमी~ समय उब्रिएछ भने म तिमीलाई माया गरुँला… यस्तै शीर्षकको कविता पढेर अशेष मल्लले काठमाडौंको मञ्चमा ख्याति कमाएका थिए। कयौं कयौंपटक यो कविता उनले मञ्चमा वाचन गरेका छन्, कयौंपटक रेडियोबाट पनि बजेका छन्। दर्शकको दिल दिमागमा त अझै बजिरहेकै … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : क्याण्टोनमेण्टको घेरामा

~प्रकाश सायमी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : घरबाट आमाको चिठी आएको छ

~प्रकाश सायमी~ मैले सम्झे त्यो मेरो घर । जो एक्लो छैन यो मुलुक जस्तै । त्यो घर म खूब सम्झिन्छु, घरको कोठा सम्झिन्छु कोठाका कुना कुना सम्झिन्छु तर बिर्सिन्छु आफैंलाई आमाको पत्रमा वज्यैको चर्चा छ वज्यै एक्लै सुसाईरहन्छिन् र कोठाको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहास

~प्रकाश सायमी~ म एउटा जङ्गलको कविता लेख्दैछु मेरो अगाडि एउटा घनघोर जङ्गल छ कवितामा सबको कथा छ धर्मको निम्ति दिनरात लड्ने धार्मिक मुल्लाहहरु जस्तै अनुहार भएका कुकूर विरालोको झगडा छ

Posted in कविता | Tagged | Leave a comment

कथा : सुजाता: एक पेग कोन्याक र नयाँ वर्ष

~प्रकाश सायमी~ इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो । पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : अजम्बरी गीत र मेरा अजर अमर रातहरु

~प्रकाश सायमी~ आजभन्दा १५ वर्षअगि आजकै महिनामा नेपालमा एफएम गुञ्जियो १०० मेगाहर्जमा । र मैले यही महिना १०० मेगाहर्जमा काठमाण्डू कल इन भन्ने कार्यक्रम चलाएको थिएँ । यो कार्यक्रम साचारकर्मी हरिशरण लामिछानेको स्नेहादरले चलाएको थिएँ र यो कार्यक्रमको समाप्ति पनि … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : विलय

~प्रकाश सायमी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : लक्ष्मी इन्टरन्याशनल

~प्रकाश सायमी~ ‘लक्ष्मी सुकुटी छ ?’ ‘सुकुटी नभन्नु न सर, डाइमिट भन्नु न । आज सकियो , आमाले गर्मीमा गन्हाउँछ भनेर कम्ति पोल्नु भएको थियो । सकियो त । …’

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिलय

~प्रकाश सायामी~ कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुजाता,एक पेग कोन्याक र नयाँ बर्ष

~प्रकाश सायामी~ इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो । पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment