Tag Archives: नन्दलाल आचार्य – Nandalal Acharya

एकाङ्की : दर्द

~नन्दलाल आचार्य~ पात्रहरू – मञ्जरी ःअधबैँसे नारी, पतिले त्यागेकी, दुई सन्तानकी आमा, दुःखजिलो गरेर गुजारा चलाइरहेकी गृहिणी, आफ्ना दुई सन्तानको भविष्य उज्यालो बनाउने काममा कटिबद्ध । बबलध्वज ः गाउँका एकजना सज्जन, आफ्नो सुखभन्दा अर्काको सुखमा आनन्द प्राप्त गर्ने स्वभाव, गाउँको … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

बाल गजल : छुनुमुनु गर्दै

~नन्दलाल आचार्य~ छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू बुबुमाम खाइवरी फेरि जाऊ बाबू । मिलीजुली खेल्ने गर साथीभाइसँग उनीहरूसँगै मिली गीत गाऊ बाबू।

Posted in बाल गजल | Tagged | Leave a comment

मैथिली कविता : हम युद्ध नहीं जित सकल छी

~नन्दलाल आचार्य~ (१) शान्ति आ सुव्यवस्थाकेँ अस्त्र बनेलिही केलही, बहुत केलही सभकऽ मनमनमे ढोल बजेलिही जीवनमे बारम्बार भूकम्प आनलिही सडक गरमेलही, निद्रा उडेलही सपना बाटलिही, अस्थिर भविष्य देलही कमै चेतना दैक ललिपप चटवैत तन, मन, धन लेलही, कोनकोनसँ समर्थन भेटलिही … Continue reading →

Posted in मैथिली कविता | Tagged | Leave a comment

एकाङ्की : जस्तो मति उस्तै गति

~नन्दलाल आचार्य~ पात्रहरू : प्रभु – पति प्रभा – प्रभुकी पत्नी प्रमोद – प्रभा र प्रभुको छोरो प्रमिला – प्रभा र प्रभुकी छोरी प्रकाश – प्रभा र प्रभुको छिमेकी प्रणिता – प्रकाशकी पत्नी प्रपन्नाचार्य – गाउँका जान्ने बुझ्ने मानिस प्रकृति … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

गजल : अरबको वालुवाभन्दा

~नन्दलाल आचार्य~ अरबको वालुवाभन्दा लाखौँ गुना माथि छ दुःख बेच्न वालुवा टेक्ने मेरो मिल्ने साथी छ । भेडा,उँट डोहोर्याएर टाढाटाढा पुग्छ ऊ खानेसुत्ने ठेगान हुन्न त्योभन्दा त जाति छ।

Posted in गजल | Tagged | Leave a comment

एकाङ्की : वादविवाद

~नन्दलाल आचार्य~ पात्रहरू– (१) श्रीमान् (२) श्रीमती (३) बहिनी (४) छोरी (सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीन जना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एक … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कथा : एकता नै आवश्यकता

~नन्दलाल आचार्य~ जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नाटक : युग उचाल्ने अक्षरकर्मीको दुःखद अवसान

~नन्दलाल आचार्य~ पात्रहरूः- बर्दिधारी-१ – उच्च तहका प्रहरी कर्मचारी बर्दिधारी-२ – मध्यम तहका प्रहरी कर्मचारी बर्दिधारी-३ – निम्न तहका प्रहरी कर्मचारी बन्दी-१ -४६ वर्षे तेजिलो आकृतिका सिकुटे व्यक्ति बन्दी-२ -२६ वर्षे तेजिलो आकृति भएकी बहुलाहीजस्ती देखिने केटी । हाउभाउ पत्रकारकोजस्तो … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : मैले युद्ध जितेको छैनँ

~नन्दलाल आचार्य~ (१) शान्ति र सुव्यवस्थालाई अस्त्र बनाइस् गरिस्, थुप्रै गरिस् मन मनमा ढ्याङ्ग्रो ठोकिस् जीवनमा पटक पटक भूकम्प ल्याइस् सडक तताइस्, निद्रा खोसिस् सपना बाँडिस्, अस्थिर भविष्य दिइस् थोरै चेतना दिएर ललिपप चटाउँदै तन, मन, धन लिइस्, कुना कन्दराबाट … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : परिकल्पित सङ्घीय राज्यको परिचय

~नन्दलाल आचार्य~ पात्रहरु : १। लिम्बूवान राज्यकी लिली नामधारी २० वर्षीय युवती २। विजयपुर राज्यका विजय नामधारी २१ वर्षीय युवक ३। कोचिला राज्यकी कोपिला नामधारी २२ वर्षीय युवती ४। किराँत राज्यका किशोर नामधारी २३ वर्षीय युवक ५। मधेस राज्यकी ममता … Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

पुस्तक समीक्षा : विदेशी ‘क्षितिज पर’लाई स्वदेशी आँखाले नियाल्दा

~नन्दलाल आचार्य~ पहाडको फेदैमा मेरो छ गाम हजुर गरिवको छोरो परेँ गगन मेरो नाम हजुर । काम खोज्दा जुत्ता चप्पल फाट्यो जीवन पनि आफ्ना मान्छे नभए पछि नपाइने काम हजुर । आशैआशमा हामी मर्छौ यसमै पिल्सिएर हुने खानेलाई नै पुरस्कारका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

निबन्ध : लेखकको जन्म पाठकको गर्भबाट

~नन्दलाल आचार्य~ हामीहरू उज्यालोका उपासक हौँ । रात नबितीकन उषाको आगमनको इच्छा राख्नु भुल हुन्छ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र दिन पाउने रहर पूरा हुन्छ । समाजमा रातलाई दिन र दिनलाई रातका रुपमा हेर्ने र आफ्नो स्वार्थको घैलो टन्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : शुभकामना

~नन्दलाल आचार्य~ दुःख र सुख खहरे खोला आउने र जाने तिनेरको काम न आयो सुख न गयो दुःख सुखले बाटो नै देखेन दुःखले बाटो नै भेटेन विगत वर्ष पात्रो फेरियोमनस्थिति फेरिएन वसन्त आयो पालुवा लागेन । नेतानेतृ मात्र जन्मिए जनता … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : ‘क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा

~नन्दलाल आचार्य~ सुख सबैको भित्री इच्छा हो । समृद्धशाली बन्ने सबैको सपना हो । शान्तिको सुवास चारैतिर फैलियोस्, उन्नतिको मूल सर्वत्र फुटोस्, भातृत्वको भावना यत्रतत्र मौलाओस् भन्ने चाह सबको हुनसके उत्तम हुन्थ्यो । यही आकाङ्क्षा र अपेक्षा एउटा चोखो भावना … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

निबन्ध : आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन !

~नन्दलाल आचार्य~ श्रद्धेय पूर्व अर्थमन्त्री बाबुराम भट्टराईज्यू, जन अपेक्षाका क्षेत्र सम्बोधनका लागि लाल अभिवादन ! औपचारिक भाषामा अल्झेर मन खुम्च्याई, खुम्च्याई शब्द ओकल्ने पक्षमा म छैन । राजनीतिज्ञ तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइराला साहित्यमा भने सम्राट पनि नाङ्गै हुन्छ, साहित्य अराजक … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

एकाङ्की : आधा मेरोः आधा तिम्रो

~नन्दलाल आचार्य~ पात्रहरू- लक्ष्मीः एक अधबैँसे युवती नरनाथः एक अधबैँसे युवक रञ्जनाः एक ठिटी पुष्पकमलः एक बालक

Posted in एकाङ्की | Tagged | Leave a comment