Tag Archives: Motiraj Bam

कविता : पागल मान्छेहरू

~मोतीराज बम~ जब उर्लन्छ वेगले धनवान खहरे तब गतिहीन भएर बग्छ विवेकको नदी जब मडारिँदै तमासा देखाउँछ क्षितिजमा दम्भको कालो बादल तब लुसुक्क किनारा लाग्छ क्षमताको किरण जब हुङ्कार गर्छ आडम्बर हुरी बनेर सर्वत्र तब निहुरिन्छ आफैँ स्वाभिमानको धुपिसल्ला भन्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment