Tag Archives: केदार सुनुवार ‘सङ्केत’ – Kedar Sunuwar ‘Sanket’

समालोचना : नउघ्रेको जून उघारेर हेर्दा

~केदार ‘सङ्केत’~ भनिन्छ, ‘साहित्य मानव जीवनको सामाजिक ऐना हो’ नेपाली साहित्य सिर्जनाका विभिन्न विधामा दुई दशक यताको समयमा ह्वात्त बढेर आएको छ । सबै प्रकाशित विधाहरुका नाम सुन्नसम्म पनि गार्हाै पर्छ । प्रकाशनले आफ्नो लगानी गरेर छापेको हो भनेमात्र हरप्रयास … Continue reading

Posted in समालोचना | Tagged , | 2 Comments

पुस्तक समीक्षा : नेपाली यात्रा साहित्यको एक अनमोल पुष्प “एथेन्सको झरी”

~डा. गोविन्दराज भट्टराई~ धेरै बर्ष बिते काठमाडौं उपत्यकामा झरी बर्षा नभएको, असार साउनमा पनि धूलो उडेको,कृषकले धानका वियाड सिङ्गै माया मारेको । यसपाली मात्र राम्रो मनसून चल्यो— तर लेटमनसुन । साउन पन्ध्रदेखि राम्रो बर्षा भो । पछुवा खेती लागाए । … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : डोल्से लाहुप्लेमा झ्वाम्ल्ङग

~केदार सङकेत~ पौडी खेल्दा तैरिन नसकेको याद ताजै छ । पौडीमा पास भएपछि माछो जस्तै तैरिँदाको स्वाद पनि फेरि अर्कै छ । अल्लरे छँदा उत्तिसको स्याउलाले ठाडेखोला बारेर चिसो पानीमा झ्वाम्ल्लङग हाम्फालेको झर्रो याद तातो पानीको डुबुल्कीले मेट्न सकेन तिर्सना … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : कोठा खोज्नुको पीडा र छाँया

~केदार ‘संकेत’~ ल भन तिमी कहिले आउँछौ कोठा हेर्न ? भोली ! कतिबजे ? ठीक तीन बजे ! हुन्छ म पर्खिने छु तिमीलाई, तिम्रो नाम नी ? केबी ! हुन्छ केबी भोली भेटौंला, तर तिमीलाई बिज्ञापनका कुराहरूचैं थाहाँ हुनुपर्छ है … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : तुँवालो

~केदार सँकेत~ तुँवालो हो……।तुँवालो हो …॥ तुँवालो जस्तै उन्को त्यो मनमा किन मधुरो छु म कोशेली जस्तै त हो यो जीवन यात्रामा बोकेर हिड्दै छु म । कागजको टुक्रा सम्झेर मलाई कंैचिले टुक्राउदै हिड्छन् समुन्द्रहौ तिमी भन्छन् सबैले पौडीएर उनिहरुनै … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

यात्रा संस्मरण : इराकका रातहरू

~केदार सुनुवार ‘सङ्केत’~ रातको ड्यूटीले गर्दा दिनमा सुत्नु स्वभाविकै ठान्छू म । तरपनि रातमा सुत्नुको मज्जा जस्तो दिनमा के खाएर होस र ? टेक्स मेसेज हो या भ्वाइस मेसेजको हो मोबाइलले सङ्केत दिन्छ । म­ अल्छे पाराले आँखाको ढकनी उघार्छु … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

समालोचना : कवि आँकालाको ‘सन्तानहरू’मा पाठकीय समालोचना

~केदार ‘संकेत’~ ‘हामी वीर छौं, तर बुद्धु छौ हामी बुद्धु छौं र त हामी वीर भयौं…..- भूपी शेरचन कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्फ अवतरण गरेको छु । आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

नाटक : चौतारा

~केदार सुनुवार ‘सङ्केत’~ स्थानः पिपलबोट चौतारा पात्रहरू: जङ्गबहादुर- रिटाएर्ड मेजर, नवध्वज- पढेलेखेका युवक, कान्तिराम- शिक्षक अधबैंशे, सरिता- गाँउकै एक पढेलेखेकी युवती, शान्ति- जङ्गबहादुरको नातिनी दृश्य एक

Posted in नाटक | Tagged , | Leave a comment