रचनाकारलाई खोज्न अंग्रेजीमा नाम टाइप गर्नुहोस् ।
-
प्रमुख सम्पादक/सङ्कलक
~ आविष्कार ~
विधा छान्नुहोस्
- English article Nepali Writer (392)
- Essay (28)
- Memoir (6)
- Micro Story (24)
- Poem (246)
- Review – Criticism (2)
- Story (86)
- Misc (11)
- अनुवादित साहित्य (516)
- Translated Essay (3)
- Translated Memoir (1)
- Translated Poem (175)
- Translated Poetic Novel (2)
- Translated Song (4)
- Translated Story (24)
- अनुदित उपन्यास (1)
- अनुदित खण्ड-काव्य (1)
- अनूदित कथा (110)
- अनूदित कविता (155)
- अनूदित नाटक (1)
- अनूदित निबन्ध (14)
- अनूदित लघुकथा (21)
- अनूदित संस्मरण (1)
- गीत (1,416)
- देउडा गीत (30)
- नेपाली गीत (1,279)
- नेपाली पप गीत (10)
- नेपाली प्यारोडी गीत (34)
- नेपाली भजन (20)
- रोइला / चुड्का (1)
- लोक गीत (18)
- स्वदेश गान (25)
- नाटक – रङ्गमञ्च (89)
- एकाङ्की (43)
- नाटक (40)
- प्रहसन (5)
- रेडियो नाटक (1)
- नेपाली उपन्यास (29)
- नेपाली काव्य (11,373)
- कविता (7,907)
- कविता सङ्ग्रह (11)
- केस्रा (37)
- खण्ड-काव्य (16)
- गजल (2,571)
- गीति कविता (87)
- गेडी (11)
- छन्द कविता (190)
- छेस्का (13)
- ताङ्का (12)
- तियाली (8)
- महाकाव्य (8)
- मुक्तक (298)
- रुबाई (25)
- लघु-काव्य (1)
- लिमरिक (5)
- वीरकालीन कविता (4)
- शोक-काव्य (1)
- सिजो (9)
- सेदोका (7)
- सेन्र्यू (12)
- हाइकु (148)
- नेपाली गद्य (5,122)
- जातक कथा (5)
- धर्मिक कथा (1)
- निबन्ध (405)
- नेपाली कथा (3,335)
- नैतिक कथा (18)
- पत्र साहित्य (60)
- पुस्तक अंश (31)
- पौराणिक कथा (53)
- मनोवाद / स्वगत (34)
- लघुकथा (1,057)
- लोककथा / दन्त्यकथा (98)
- सूत्रकथा (70)
- बाल साहित्य (376)
- बाल उपन्यास (3)
- बाल एकाङ्की (8)
- बाल कथा (223)
- बाल कविता (105)
- बाल गजल (12)
- बाल गीत (18)
- बाल नाटक (6)
- बाल हाइकु (1)
- भाषा-भाषी साहित्य (373)
- अवधी रचना (3)
- अवधी कविता (1)
- अवधी गजल (2)
- कुलुङ भाषी रचना (8)
- कुलुङ कविता (1)
- कुलुङ गजल (3)
- कुलुङ गीत (3)
- कुलुङ मुक्तक (1)
- चाम्लिङ भाषी रचना (22)
- चाम्लिङ कविता (19)
- चाम्लिङ गजल (3)
- डोट्याली रचना (20)
- डोट्याली कविता (1)
- डोट्याली गजल (11)
- डोट्याली गीत (8)
- तामाङ भाषी रचना (27)
- तामाङ कथा (1)
- तामाङ कविता (10)
- तामाङ गजल (11)
- तामाङ गीत (1)
- तामाङ मुक्तक (1)
- तामाङ लघुकथा (1)
- तामाङ हाइकु (2)
- थामी भाषी रचना (10)
- थामी कविता (4)
- थामी गजल (4)
- थामी संस्मरण (2)
- थारू भाषी रचना (40)
- थारु निबन्ध (1)
- थारू कथा (9)
- थारू कविता (7)
- थारू गजल (9)
- थारू छेस्का (1)
- थारू बालकथा (2)
- थारू मुक्तक (7)
- थारू हाइकु (2)
- धिमाल भाषी रचना (16)
- धिमाल कविता (15)
- धिमाल गजल (1)
- नेवारी रचना (46)
- नेवारी कविता (30)
- नेवारी गजल (3)
- नेवारी गीत (4)
- नेवारी मुक्तक (1)
- नेवारी समीक्षा (5)
- नेवारी हाइकु (3)
- बज्जिका रचना (3)
- बज्जिका कविता (1)
- बज्जिका गजल (1)
- बज्जिका लघुकथा (1)
- बान्तावा भाषी रचना (5)
- बान्तावा कविता (2)
- बान्तावा गजल (2)
- बान्तावा गीत (1)
- भोजपुरी रचना (9)
- भोजपुरी कथा (2)
- भोजपुरी कविता (3)
- भोजपुरी गजल (3)
- भोजपुरी गीत (1)
- मगर भाषी रचना (9)
- मैथिली रचना (85)
- मैथिली कथा (4)
- मैथिली कविता (32)
- मैथिली गजल (22)
- मैथिली गीत (5)
- मैथिली मुक्तक (13)
- मैथिली समीक्षा (1)
- मैथिली हाइकु (8)
- लिम्बू भाषी रचना (12)
- लिम्बू कविता (6)
- लिम्बू गजल (3)
- लिम्बू हाइकु (2)
- वाम्बुले भाषी रचना (1)
- वाम्बुले कविता (1)
- शेर्पा भाषी रचना (13)
- शेर्पा कविता (4)
- शेर्पा गजल (8)
- शेर्पा गीत (1)
- संस्कृत रचना (5)
- संस्कृत कविता (2)
- संस्कृत गजल (1)
- संस्कृत समीक्षा (2)
- सुनुवार भाषी रचना (39)
- सुनुवार कविता (33)
- सुनुवार गजल (3)
- सुनुवार गीत (3)
- अवधी रचना (3)
- लेख – समीक्षा (832)
- विचार मन्थन|चिन्तन (28)
- संस्कार – संस्कृति परिचय (28)
- साहित्यिक भलाकुसारी (38)
- स्थान परिचय (4)
- स्मृति साहित्य (535)
- स्रष्टा चिनारी (81)
- स्रष्टा जीवनी (26)
- स्रष्टा परिचय (54)
- स्रस्टा वैयक्तिक विवरण (1)
- हास्य – व्यङ्ग्य (555)
- English article Nepali Writer (392)
नेपाली साहित्य लेखन सहयोगी
१. साहित्य सृजना कसरी गर्ने ?
२. हाइकु कसरी लेख्ने ?
३. गेडी कसरी लेख्ने ?
४. गजल कसरी लेख्ने ?
५. छन्दमा कविता कसरी लेख्ने ?
६. तान्का कसरी लेख्ने ?
७. रुबाई कसरी लेख्ने ?
८. छेस्का कसरी लेख्ने ?
९. मुक्तक कसरी लेख्ने ?
१०. कविता कसरी लेख्ने ?
११. सिजो कसरी लेख्ने ?
१२. तप्कना कसरी लेख्ने ?
१३. तियाली कसरी लेख्ने ?
१४. बाछिटा कसरी लेख्ने ?
१५. कथा कसरी लेख्ने ?
१६. लघुकथा कसरी लेख्ने ?
१७. उपन्यास कसरी लेख्ने ?
१८. नाटक कसरी लेख्ने ?
१९. एकाङ्की कसरी लेख्ने ?
२०. रेडियो स्क्रिप्ट कसरी लेख्ने?
21. पत्रसाहित्य कसरी लेख्ने?Follow साहित्य सङ्ग्रहालय
यो हफ्ता धेरै पढिएको
- स्रष्टा जीवनी : कथाकार देवकुमारी थापा
- कथा : एक रात
- समालोचना : लेनसिंह बाङ्देलको लङ्गडाको साथी
- यौन कथा : उत्तेजित घेरा
- यौन कथा : ऊ मलाई हातमा समाएर जोडले तान्दै…
- कथा : स्वर्ग बंक
- समीक्षा : नाट्यतत्त्वका आधारमा अँध्यारामा बाँच्नेहरू एकाङ्की
- स्रष्टा जीवनी : साहित्यकार विजय मल्ल
- कविता : मिठो मिलन र तीतो बिछोड
- समीक्षा : ‘रातभरि हुरी चल्यो’ कथाको समाजशास्त्रीय विश्लेषण
Tag Archives: kabita
कविता : वाम एकता बारे !
~ऋतिक यादव~ कोही भन्छ माओवादीको एमालेमा विलय भएछ कोही भन्छ राजनीतिमा एकहोरो प्रलय आएछ ओलीले पानीको शुत्र जान्दा कांग्रेस छटपटाएछ अब रुखको अक्सिजन हेर्दाहेर्दै वामहरुले खाएछ
गीति कविता : आँसु बरर
~श्रीपुरुष ढकाल~ भरभराउँदो बैँसभरि गरिबीको पानी पोखेर काम खोज्दै विदेशिने युवा देख्दा आँसु बरर । तस्करले सुशासनलाई परित्याग गरिदिँदा तेरो मेरो सीमा कोर्दै धन मात्रै थुपारिदिँदा
कविता : सुपर मुन
~तारा पराजुली~ ए जून ! तिमी मेरो नजिक नजिक नआउ। ती अनेकन नक्षत्रहरुको चुलबुल कहिले साँझको रातो सिम्रिक पहिरिएर कहिले रातको गहिरो बर्को ओडेर ताराअरुलाई झुक्याएर कहिले आधा कद कहिले सिङ्गो कद देखाउने तिम्रो अनाम जादुमयी कला छोडेर
कविता : चूडा सबैका मनमा उदायो
~तीर्थराज अधिकारी~ ऊ गर्भको आसनमा डगेन कसेर अड्डी जगमा झरेन भएर अप्रेसन बल्ल आयो स्वभाव आफ्नो सुरुमै चिनायो । पिता थिए कृष्ण बडा मनस्वी दिव्या थिइन् ती जननी यशस्वी सन्तान सच्चा शिर के लत्रिइन्थ्यो ? अन्यायमा मौन कहाँ रहन्थ्यो ?
कविता : स्वायत्त विचारहरु
~प्रकाश सुनुवार ‘निराकार’~ बदलिंदो विचारलाई सलाम अनि शुभकामनाको विकल्प छैन यतिबेला शोषकहरु मुर्छा अनि वेहोस हुंदै विउंझिन वाध्य छन् वचेखुचेका अभिमानलाई जुटाएर वसेका वात्साहहरु अब उप्रान्त शोषण गर्ने अवसर गुमाइन्छ भन्ने त्रासमा छन् । विचारहरु वदलिए आप्mनो निमित्त आफैले सोंच्ने … Continue reading
कविता : म नेपाली
~त्रिलोचन आचार्य~ म चाहन्छु सधैँ बन्न चोखो थुँगा गुराँसको म चाहन्छु सधैं खुल्न किल्लाभित्र स्वदेशको म चाहन्छु सधैं फल्न, श्रम दाना बनी यहाँ र चाहन्छु सधैं बाँच्न– ‘म नेपाली भनी’ यहाँ। बन्दै धौलागिरी उठ्ने– पाल्दैछु चाहना म ता
कविता : टेको
~असिम सागर~ चारैतिर लगाएर टेको बडो मुस्किलले उभिएको छ घर यति धेरै चर्किएका छन् कि घरका भित्ताहरु जहाँबाट छिरेको चिसो बतासले रातभर खोकिरहन्छ अस्ताउन लागेको बूढो घाम
कविता : युगद्रष्टालाई बेली पुष्प
~भुवनहरि सिग्देल~ स्रष्टाले सिर्जनै गर्छ सिर्जनाभित्र सिर्जना श्री विश्वेश्वर गर्दैथे सिर्जनामय तिर्सना नयाँबाट पुरानाको अस्तित्व घट्न सक्दछ सूर्यको लालिमादेखि रजनी पर सर्दछ । कालिमा रजनीलाई नौलो अभ्यास लाग्दछ तर यो दिनमा तारा झुल्के अत्यास लाग्दछ
कविता : तिमी अर्थात् उज्यालो
~ठाकुर बेलवासे~ तिमीले चिनाएको देशको झण्डा हातमा उठाएर म आज नागरिक बनेको छु । तिमीले रचेको इतिहास पढेर खोल्सा, खोँच र गोरेटाहरू अनि आफ्नै अनुहार चिन्ने भएको छु । तिमीले एउटा आकाश बनायौ
कविता : तिमी
~मञ्जुश्री गिरी~ यातना र त्रासमा पनि गतिशील अविरल निरन्तर जीवनदेखि जीवनसम्म जोस जाँगर र उत्साहमा निरन्तर खटिरह्यौ विश्वासका ज्वारभाटाहरू कतिपटक देख्यौ विद्रोहमा
कविता : घर फर्कने सपना
~पुरु लम्साल~ आफैंले बनाएको घरले थिचेर बाले संसार छोड्नुभएपछि मैले घर छोडेँ। घरमै छुट्यो आमाको काख
कविता : मृदुलासँग निषेधित प्रेम
~चन्द्र घिमिरे~ नबुझेको कहाँ हो र ! तिम्लाई जत्ति मन पराउँछु उत्ति मेरो चर्चलाई तिमी अप्राप्य छ्यौ । मैले नबजाउँदैमा पियानोले कहाँ सन्चो मान्छ ? अधबैंसे घुर्की लाएर आफैं बजी बस्छ तिम्रै नाउँमा ।
कविता : तलाउको माझमा
~मञ्जुल~ तलाउको माझमा फुलेको सेतो कमलको फूल जस्तो गतिशील भई कलकल बग्ने नदीमाथि उठेको छाल जस्तो छमछम गर्दै झरिरहेको अग्लो अग्लो झरना जस्तो सेतो एकदम सेतो अस्पतालका वार्डहरूमा फुलेको सेतो ईन्द्रकमल फूल
कविता : डकुमेन्ट्री
~कृष्ण जोशी~ रमाइलो हुन्छ टाढा कतै लुकेर सुन्दा बाघ भालु चितुवाको हिंस्रक गर्जन रेकर्ड गरेर ल्याएकी छु फ्युजन गर्छु त्यो गर्जनलाई आधुनिक लय ताल सुरमा र भन्छु आविष्कार भयो नयाँ म्युजिकको अझै हेरिरहुँ हेरिरहुँजस्तो हुन्छ
कविता : दु:खको विम्ब
~अमर गिरी~ दुःखी पत्नीहरू छन् दुःखी पत्नीहरूका दुःखका गतिहरू छन् छातीभित्र पहाडजत्रा दुःखहरू लुकाएर मर्न नसकेर बाँचेका जस्ता लाग्ने असक्त बृद्धहरू छन् हिमालभन्दा गह्रौँ र अग्ला उनीहरूका कष्टहरू छन् ।
छन्द कविता : प्रणय र आशा
~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित हे हावा ! तँ नचल् न उग्र गतिले ! हल्लिन्छ मेरो मन तेरो उग्र बहावले युगलको फिक्का भयो गन्थन हे हे जून तँ अल्पिदे ग्रहणमा, अर्कै कुनै भागमा कोठाभित्र उदाउँछिन् जगतकी मेरी प्रिया चन्द्रमा ।। … Continue reading
कविता : अन्तर्बोध
~कृष्ण वस्ती~ बग्ने गला-गुञ्जनबाट भाका । स्वयं कलाझैं सुकुमार पाखा ।। आकाशचुम्दै चुलिंने पहाड । टाढा नहुन् हिर्दयलोकबाट ।। ढाकेर नीलो नभले कपाल । हाँसेर बोलाउँछझैं हिमाल ।। सोपानझैं पर्बतका तरेली । हेरूँ उठाई म सधैँ परेली ।।
कविता : तिम्रो आगमन
~भुवन निस्तेज~ मनमा तरङ्ग जसरी वसन्त नौलो उमङ्ग जसरी भो अन्त एकाकीपन सपनामा तिम्रो जब आगमन ।१।
कविता : अनन्यालाई
~अजय रिसाल~ ‘कोपिला’ त्यो फूल बन्ने समयको खेल दिन, महिना गर्दागर्दै भयो वर्षदिन हिजोमात्र रोएजस्तो च्याहा च्याहा गरी आज मीठो हासो देख्दा खुशी मुटुभरी समयको चक्र हेर, कस्तो अचम्म छ? नाप्ने यन्त्र कतै छैन, मात्र सूर्यचन्द्र
छन्द कविता : महारूदन
~इलामेली टीकाराम दुलाल~ छन्द कविता : शिखरिणी जलेको यो मेरो मन अनि कलेजी छ म सित कतै जल्दै बल्दै अनल सरि लौ निभ्छु म कित चलेको यो ढुक्ढुक् ढकढक यता बन्द कि भयो कतै मेरो भन्देउ म अब कि मरेँ … Continue reading
कविता : एक बाल श्रमिक भन्छ..
~ऋतिक यादव~ आशालाई चाही निराशा बनाएको यो मेरो जीवन कतै त्यो ममताको सागरमा लुप्त हुन पाउँछ कि ? मायारुपी संसारबाट नै हराएको यो मेरो जीवन कतै जीवनमा नौलो मोड र सभ्यता हेर्न पाउँछ कि? पैसापैसा जुटाउन असक्षम सावित यो मेरो … Continue reading
कविता : बाबा
~लिला बल्लभ नेपाल~ बाबाको ममता रहर बनी कन जीवनको फुल फुल्दछ उनैको ममता निस्वार्थ भाव बनी याथार्थमा खुल्दछ आफ्नो दुख लुकाइ सन्तानहरुमा रहर सजाउँछन जस्तो कष्ट परे पनि बाबा सधै खुशीमा रमाउँछन
कविता : सुन्दर, अति सुन्दर
~कमल कुमार~ तिमी सँगै हुनु कति सुन्दर तिमी नहुनु झनै सुन्दर तिम्रो याद अति सुन्दर सम्झिनु कति सुन्दर सम्झिँदै हराउनु झनै सुन्दर हराउँदै सम्झिनु त अझै सुन्दर बिर्सिएको सम्झना अति सुन्दर
कविता : म सत्ते ! तिमीलाई नै भेट्न आएँ
~निर्मोही व्यास~ म प्यासी सदाको, तिमी हौ पँधेरो जहाँ पाउ तिम्रा त्यहीँ स्वर्ग मेरो तिमीलाइ पाए जुनी धन्य-धन्य नपाए छ संसार नै शून्य-शून्य सजाए छातीभरि विम्ब तिम्रो र आँखाभरी स्वप्न साँची सुनौलो बगी भावनामा, उडी कल्पनामा
कविता : जुनेली रातमा
~मायामितु न्यौपाने~ जुनेली रातमा फेवातालमा डुङ्गा ख्याउँदै एउटा माझी आफ्नो जिन्दगीको अर्थ नाप्न खोज्छ छाया हेर्दै तरङ्गित पानीमा । भुइँमा खस्न लागेको उज्यालो
कविता : मेरो गोरुको बाह्रै टक्का
~जीवराज बुढाथोकी~ चल्छ यहाँ सधैं, जताततै पञ्जाछक्का ! भन्छन् सबै, मेरो गोरुको बाह्रै टक्का !! एक नेता अर्को नेताको कुरा, सुन्दो हो, दुनियाँ सधैं सुखी हुँदो हो, देश बन्दो हो, तर यहाँ एकले लाउँछ अर्कोलाई धक्का,
कविता : सखुवाको दाउरा
~बिमल गुरुङ~ अगेनाभित्र बल्न थालेका छन् बल्ल फेरि रण्डा लगाइदा निस्केका काठका बोक्राहरु । सलाई कोरे भोकाहरुले
कविता : नियति
~कृष्णप्रसाद भण्डारी~ लाग्यो बादल अन्धकार हुन गो पूर्वीय आकाशमा सारा वैभव, एकता सहमति स्वाहा भयो भासमा । गर्छौं नाटक संविधान रचना फोस्रा भए भाषण कुर्सी खेलमहाँ बित्यो समय नै सिन्को नभाँचिकन ।। स्वार्थी भाव थियो थिएन जनता स्वाधीनता बिर्सियौ
कविता : तिम्रो मुस्कान
~टंक सम्वाहाम्फे~ मेरो सारा जीन्दगी तिम्रो एक न्यानो मुस्कानमा तिम्रो एक सुमधुर मुस्कानमा अल्झीएको रहेछ किनकी तिमीले मुस्कुरार्इ दिएपछि अनायासै मेरो सारा जीन्दगी मुस्कुरार्इ दियो अझ तिमी मुस्कुरायौ म झन धेरै मुस्कुरार्इ दिए त्यसैले त मुस्कानमा जीन्दगी अल्झीएको रहेछ ।
कविता : अपहरण
~प्रकाश सुनुवार ‘निराकार’~ वाहिर उज्यालो भैकनपनि भित्र अन्धकार छ अन्धकार दीर्घकालिन होइन क्षणिक हो भन्ने पनि थाहा छ त्यहि अन्धकारमा भौतिक रुपमा अपहरणमा परेको छुं । वन्दी वनाइएको छु । तर मेरा विचारहरु आजाद छन् । केहि नकारात्मक सम्वाद सुन्दैछु … Continue reading
