Tag Archives: Jagat Nabodit

कविता : हामी गधाहरु भारी बोकिरहेछौं

~जगत नवोदित~ समयको प्रत्येक पलसंग विश्वासको हाम्रो वलियो धरहरा मक्किदैछ निर्धो वस्तिमा सन्त्रासको आगो सल्किदैछ कसरी शान्त भएर बस्न सक्नु हामी जव एकताको सगरमाथा नै भत्किदैछ गएका वर्षरु हामीले

Posted in कविता | Tagged | Leave a comment

कविता : मुनालाई मनपत्र

~जगत नवोदित~ झुपडीको पीरो धुँवासँगै आँखामा आशाको दियो बलेको होला तोरीबारी भएर सपना बाटोभरि फुलेको होला साउने भेलझैं उर्लेको वैंश छड्के तिलहरीले बाँधेकी हौली सबै सबै रहरहरू सिन्दुरको बट्टाभित्र राखेकी हौली कति कठोर यो समय तिम्रो संझना बोकेर मरुभूमिमा

Posted in कविता | Tagged | Leave a comment

पत्र कथा : युद्धबाट युनिकालाई चिट्ठी

~जगत नवोदित~ युनिका, मैले चिट्ठी कोर्न छोडेको धेरै भयो। झन् यो विद्युतीय संसारको मार्गले आफ्नो सन्जाल फैलाएपछि त हामीले कोर्ने चिट्ठीलाई धेरै अर्थमा अपाङ्ग नै बनाइदियो। जेहोस् मेरो अतितको प्रिय साथी चिट्ठीलाई आज तिमीसामु पेश गर्न खोजिरहेछु। आशा छ, यसले … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged , | Leave a comment

कथा : गुडबाई ! ईशारा

~जगत नवोदित~ त्यसदिन म अफ मूडमा थिएँ। नेपाल जानु पर्ने नियमित उडान रद्द भएको थियो र म कतारको दोहा एयरपोर्टमा यसै अल्मलिदैँ बसेको थिएँ। नेपालमा पुगिसक्नुपर्ने बेला म डिउटी फ्रीभित्र रुमल्लिरहेको थिएँ। घरी सुनका महङ्गा गहनाहरु, घरी अत्तरको सुगन्धित बास्नाहरु, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुडबाइ ईशारा

~जगत नवोदित~ त्यसदिन म अफ मुडमा थिएँ । नेपाल जाने नियमित उडान रद्द भएकाले कतारको दोहा एयरपोर्टमा अलमलिँदै बसेको थिएँ । घरी सुनका महँगा गहना, घरी अत्तरको सुगन्ध, घरी रेड र ब्ल्याक लेबलका बोतलहरू नियाल्दै समय काटिरहेको थिएँ । सुरक्षाका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्दा भित्रको नायक

~जगत नवोदित~ जिन्दगीको बिहान कहिले खर्कमा गोठालो गर्दै बित्यो कहिले नूनतेलको भारी बोक्दै सकियो समय पूmलको जवानीमा सयपत्री भएर फुल्यो बाबरी भएर मग्मगायो तर कठै ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी भारी बोकिरहेछौँ

~जगत नवोदित~ समयको प्रत्येक पलसँग विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ निर्धो बस्तीमा सन्त्रासको आगो सल्किँदैछ कसरी शान्त भएर बस्न सक्नु हामी जब एकताको सगरमाथा भत्किँदैछ गएका वर्षहरू हामीले खेतबारीभरि अशान्ति रोप्यौँ र

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो

~जगत नवोदित राइ~ चारैतिर बाटोको लास देखेर केही काम गर्न सकेको छैन छोराछोरीलाई स्कूल पठाउन सकेको छैन श्रीमतीलाई माइत पठाउन सकेको छैन अरु त त्यस्तै हो बिरामी आमालाई पनि अस्पताल पुर्याउन सकेको छैन । यहाँ,

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : जन्मघर जाँदा

~जगत नबोदित~ लामिडाँडामा प्लेन बाट ओर्लिन्दा दिउसोको ठीक १ बजेको थियो। लामो श्वास फेरेर एकचोटी माटोलाई मन मनै ढोगे । लामिडाँडासँगको मेरो भेट करिब एकदशक पछिको थियो यो। रहरलाग्दो टिन एजको अन्तिमखुट्किलामा म हिड्दै गर्दा हिंडेको थिए लाहुर यही बाटो … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : सरी, सरुमा!

~जगत नवोदित~ मलाई माफ गर, सरुमा। माफ गर । शायद यो कथा लेख्न मैले साह्रै ढिलो गरे। म धेरै कुराले जीवनमा अबेर हुँदै गएको छु । समयले मलाई छोड्दै लगेको छ। समय निक्कै अघी अघी छ र म निक्कै नै … Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment