Tag Archives: गोपीरमण उपाध्याय – Gopiraman Upadhyay

अनूदित पत्र : गोगोललाई बेलिन्स्कीका चिठी

~भिस्सारियोन बेलिन्स्की~ -अनुवादक : गोपिरमण उपाध्याय तिमीले मेरो लेखनलाई रूष्ट हृदयको आवेग सम्झेका रहेछौ । यो मान्यता एक प्रकारले ठीकै पनि हो, तर आंशिक रूपमा मात्र तिमीले गरेको यो टिप्पणी सतही र अपर्याप्त छ । तिम्रो पुस्तक पढेपछि मेरो मनस्थिति … Continue reading

Posted in अनुवादित साहित्य, पत्र साहित्य | Tagged , , | Leave a comment

पुस्तक समीक्षा : वैदिक इतिहासको नालीबेली

~प्रदीप नेपाल~ ‘कुनै पनि व्यक्ति जन्मले मात्र ब्राह्मण हुँदैन । त्यसमा कर्मका साथै ज्ञान हुनु पनि आवश्यक हुन्छ ।’ तीन हजार वर्षपहिले मिथिला राज्यका जनकले एउटा दासीपुत्रलाई शास्त्रार्थमा सहभागी बनाउन अनुमति दिँदै भनेको यो वाक्यले नेपालको उच्चस्तरीय चेतनालाई अहिले हामीले … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

अनूदित पौराणिक कथा : अनौठो तरवार

~लु सुन~ अनु : गोपीरमण उपाध्याय (जसरी भारतीय पुराण कथाहरुमा देवी देवताका हतियारहरु शंख , चक्र , गदा , धनुवाण , बञ्चरो , तरवार आदिका ठूला ठूला महिमाहरु गाइएका छन् । त्यस्तैगरी चिनीयाँ पुराण कथाहरुमा पनि तरवारको बारेमा बडो महत्वका … Continue reading

Posted in अनूदित कथा | Tagged , , | Leave a comment