Tag Archives: दिल थापा – Dil Thapa

कथा : एकादेशकी सुजिमा

~दिल थापा~ उसको स्वर चिन्न सकिन । धेरै वर्षपछि सुनेर होला । एकदम नौलो मान्छेको जस्तो लाग्यो । एकछिन त हेलो मात्र भनेर फोनलाई कानमा टाँसि रहे। उसले पनि हेलो भन्दा अर्का बोली निकाल्न सकिन्न । मलाई आजकाल धेरै बोल्न … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मगर्नीको खुट्टामा मार्क्सवादको स्टील

~दिल थापा~ कमरेड योजकको भाषणले मेरो निन्द्रा हराम गरिदिएको थियो । त्यो दिनदेखि म पनि माओवादीमा हिड्छु भन्ने निर्णय गरे। स्कूल पोशाकमा नै भूमिगत भएँ । भूमिगत जीवनलाई त्यागेर सामान्य जीवनमा फर्केको यति लामो समयपछि मेरो जिन्दगीले मेरै जिन्दगीको निन्द्रा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भिजिट नेपाल

~दिल थापा~ ऋतुहरुले प्रकृतिको रङ्गहरू प्रयोग गरेर मेरो देशको हिमालहरुमा तराईका फाँटहरुमा अनि हिमाल र तराईको न्यानो मायाँ पाएको पहाडहरुमा मनको आँखालाई खुसी बनाउने द्श्यहरु कुँदि रहन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : लाहुरेको स्तूती

~दिल थापा~ सन्देश लिएर आउंछ हरेकबिहान कलिलो घामले लाहुरे छोराको स्वाभिमान लिलामी भएको देशमा मातृभुमि विस्तारवादको घेराबन्दीमा परेको छ भनेर । जब निलो आकाशको सीमारेखाहरुलाई कालो बादलले घेराबन्दीमा पार्छनी । अनि घामले किरणको बुलेटहरु प्रहार गर्छ l कालो बादलमाथि l … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ह्याप्पी म्यारी एनिर्भसरी डे दिदी

~दिल थापा~ दिदी हामी एउटै आमाको कोखबाट जन्मिए पनि | एउटै आमाको लाम्टा चुसे पनि एउटै आमाको काखमा खेलेर हुर्किए पनि तिमीले जन्मघरबाट विस्थापित हुनुपर्ने रहेछ। युद्धको चपेटामा परेको शरानार्थीजस्तै सानोमा तिमीले भाइ हाम्रो घर ऊ त्यो भन्थ्यौं नि ।

Posted in कविता | Tagged | Leave a comment

कथा : चरित्रहीनभित्रको एउटा चरित्र

~दिल थापा~ ऊ मेरो घरमा तीन दिन अगाडी आएको थिए। मसँग एक रात बिताएर गयो। आजभोलि मेरो दुख बुझ्ने पनि सुख बुझ्ने पनि ऊ नै हो। अर्थात् सुदिन । सुदिनले मलाई आफ्नै श्रीमतीलाई जस्तै गरी माया गर्छ। हेरचाह पनि गर्छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म विरुद्ध पक्राऊ पुर्जी तयार पार्दै छ रे?

~दिल थापा~ यो मेरो समाजले परिवर्तनका शब्द सुल्टो गरी पढाउँदा नि बुझेन l उल्टो गरी पढाउँदा नि बुझेन l वर्षों लगाएर पढाए बुझेको जस्तो अनुहार कसैको देखिएन । त्यसैले दिनहुँ म दिउँसै लालटिन बोलेर सहरको चोक चोकमा खोजे तर कतै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाल कैले आउने हो ?

~दिल थापा~ मुग्लानी भएको पनि धेरै वर्ष भैएछ् क्या हो। बाध्यताको ताइफुले जीवनका सपनाहरूलाई बेजोडले उडाउन खोज्दानी आशाको मधुसमा राखेर बचाएको पनि धेरै वर्ष भइएछ क्या हो । यो परदेशको भूमिमा सेती नदीझैँ भित्रभित्रै हराएको पनि धेरै वर्ष भइएछ क्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता: द्‌याम्बुली त ओढल्याँहा पो गएछ !

~दिल थापा~ मंसिरे रोगी शीतको मिठो स्पर्शसँगै लेकबाट झरेका दयारिहरु दाइँ हाल्न श्रीगणेश गर्छन् । खलाको समीपमा रहेको कुन्नीयोलाई फोडेर । जाँडको तरुनी छोक्‍र्रालाई सम्झँदै रक्सीको पेन्सन पत्तालाई सम्झँदै कुहिरो लागेको फाँटतिर बसेर । घामले कुहिरोलाई चिर्ने आसमा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बगैंचाहरु

~दिल थापा~ मैले हिड्ने बाटोको दायाबायाँ तिरै किन बनाउछन् बगैंचाहरु मेरै आंखा पर्ने दिशातिरै किन फुल्छन् फुलहरु ।l टिप्नलाई मनाही छ भनेर लेखेको हुन्छ फूलनिरको सुचनापाटीमा टिप्न मनाही छ भन्ने कुरा थाहा हुँदा हुदै

Posted in कविता | Tagged | Leave a comment

कविता : पूजारी बाजे

~दिल थापा~ मगर्नी श्रीमतीको कोसेली रातो भालेलाई साँझ बिहान वेदको मन्त्र जपीरहने कालो च्वाँचेलाई रिठे कामीको आणविक आराममा पाइन बस्ने गरी अजार्पेको खुकुरीले रुखको फेदमुनिको पूजा थानमा वर्षेनी परीक्षण गरिन्छ । शक्तिपिठहरुलाई खुसी पार्न । अद्श्य मानिसको भाकल पूरा गर्न

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी कौली

~दिल थापा~ प्रिया तिमीलाई कस्तो भयो होला ? फल्नाको छोरा l फल्नाको बाऊ l फल्लानीको खसम । परदेशमा मर्‍यो रे भनेको सुनेको पल ।

Posted in कविता | Tagged | 1 Comment

कविता : औडाहा जिन्दगी

~दिल थापा~ यसरी ओइरियो शुभकामनाहरू हिमपहिरो ओइरिए जसरी मैले थाम्नै सकिन । सायद शुभकामनाहरू यो जिन्दगीलाई थियो । सायद शुभकामनाहरू यो दुई मुठी सासलाई थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मिगुर बाजे

~दिल थापा~ मिगुर बाजेलाई आफ्नो रङ्ग मेटी जङ्गबहादुरहरूले जबरजस्ती लगाई दिएको रङ्गलाई आफ्नो पहिचान सम्झन्छ । त्यसैले त आफूलाई मिगुर सम्झन्छ । आजभोलि त जङ्गबहादुरहरूको मिखुर नै सम्झन्छ । मिजार्नी हाँगाको ऊ त्यसै राजा कान्छी हाँगालाई आफ्नो भन्दा सानो हैसियत … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : माओवादिनिसँगको अधुरो प्रेम

~दिल थापा~ राज्यसत्ताको बागदोर समाल्नेहरु थला पेरिसकेका थिए ।आन्तारिक र बाह्य शक्तिको बैसाकिको साहारामा जेनतेन आफ्नो पाहिलाहरु चालिरहेका थिए ।माओवादी जनयुद्धले थिलोथिलो परेको जनमानस दिनहुँ विद्रोही र राज्यतर्फबाट त्रसित भैरहन्थे ।साटो गएको बच्चाजस्तै झ्स्की रहन्थे । तत्कालिन समयमा माओवादिले आफ्नो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरी पियारी

~दिल थापा~ मेरी पियारीलाई सम्झाउनु छ म परदेश छु भनेर मेरी पियारीलाई फोन गर्नु छ छोराछोरीलाई राम्रोसँग पढाऊ है भनेर मैले त मगरातभुमिमा पसिना बगाउन पाइन तिमीले भएनी बगाऊ है

Posted in कविता | Tagged | 1 Comment

कविता : दोप

~दिल थापा~ यो सहर मेरो आंखाको थकाई मेट्ने सहर आज कस्तो शून्यता यी साना ठुला ,अग्ला होचा घरहरुले नै शोकधुन बजाई रहे जस्तो म आफैको शोकसभामा आफै आए जस्तो बिहानीले रातको मौनता भङ्‌गता तोड्न नसकेजस्तो

Posted in कविता | Tagged | Leave a comment

कविता : बिहे

~दिल थापा~ मेरी आमाले भन्नु भयो, ए छोरा बिहे गर नारिकोमलताको बसाल घर एक्लोपनाताको देखेर बर् मैले भने,

Posted in कविता | Tagged | Leave a comment

कविता : ए ! छोरा

~दिल थापा~ म बेस्सरी खुसी भएको थिएँ ए! छोरा तिमी मेरो पेटमा आएको रात म बेस्सरी दुःखी भएको थिएँ ए! छोरा तिमी देश छोडी विदेशीएको रात तिमी मेरो गर्भमा छँदा मैले तिमीलाई कति जतन गरेँ

Posted in कविता | Tagged | Leave a comment

कथा : के तिमी मेरी श्रीमती बन्छौ र ?

~दिल थापा~ गाँउतिर बाबा आमालाई भेट्न भनेर सवारी भो कि मेरा गोडाले घरको दैलो टेक्न नपाउदै मेरी आमैको प्रवचन सुरु भैहाल्छ मेरो बिहेको बारेमा । कुन्नी कती अध्याय सकाउनु भो सोध्न पनि भ्याको छैन । बिहेको कुराले मलाई वाक्क बनाईसक्यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ती कमरेड कहाँ छन् होला ?

~दिल थापा~ कालो पाइट र सेतो कमिज लगाएको सेतो कमिजको गोजीमा लालीकिल्ला जस्तो देखिने गरी कलम पनि राखेको खुट्टामा गोलिष्टरको जुत्ता लगाएको पछाडीपट्टि कालो झोला भिरेको मध्यम कद भएको चिम्सा आखा र थेप्चो नाक भएको

Posted in कविता | Tagged | Leave a comment