Tag Archives: दीपक कुमार ज्ञवाली – Deepak Kumar Gyawali

कविता : माया बैगुनी

~दीपक कुमार ज्ञवाली~ जतनले राखेको थिएँ पोल्टामा । हेर्दा हेर्दै खसेछ खाल्टोमा । माया बैगुनी साऊने माझेरीमा रुझ्दै रुझ्दै मर्‍यौ नि खोल्सिमा एकबारको जनममा

Posted in कविता | Tagged | Leave a comment

कविता : ………….लिएर आएँ ।

~दीपक कुमार ज्ञवाली~ उदाए रवि झमल्ल भएर संसारै उज्यालो भयो हेर कहिँ छैन अँध्यारो कुनाकन्दरामा सुदुर पश्चिमदेखि पूर्व सबै समान कहाँ छ यस्तो सुख सुबिधा सम्पन्न रोग भोक अशिक्षा बिहीन समाज कोहि छैनन् दुःखी मेरो राज माहाँ

Posted in कविता | Tagged | Leave a comment

कथा : साक्षात अनुभूति

~दीपक कुमार ज्ञवाली~ साक्षात अनुभूतिले देश र समाजको चित्रण गर्दैन भन्नु आफुले आफैलाई ढाँटे सरह हुनेछ । एकदिन बिहानको समयमा मेरो समिपमा एउटा परेवा आएर घुँर घुँर घुँर गर्दै आबाज निकाल्यो । स्वाभाबीकरुपमा मेरो दिमागमा यसले चारा मागेको होला भन्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ………शिरमा राखौं

~दीपक कुमार ज्ञवाली~ हासोसँग रोदनसँगै जीवनको नियम हो । हुन्न खण्डित कहिलै बुझ्नुपर्ने मानवले हो । किन किन आज मलाई नरमाईलो लागेको छ । संगीसाथी अलगहुँदा मन मेरो रोएको छ । १ सँगैखायौं सँगैबस्यौ हाम्रो शिरानी एउटै थियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बिस्मात

~दीपक कुमार ज्ञवाली~ समयको माग भन्दै मौन बसे । के देख्नुपर्‍यो जीवन बिछोडको । उठ समाऊ लहरा जीवन डोर्‍याउन । उगाऊ पानी आफ्नै जीवन बचाऊन । शेचनगर अःन्तकरण जाग्नेछ स्मृतिहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो दिन पर्‍यो ।

~दीपक कुमार ज्ञवाली~ उदाए झलमल्ल देशमा ज्योति फिंजाउँदै रवि । जागृत भयो आकांक्षा अब केहि गर्छ कि भनी । सच्चा सपूत भए देशको गर्छ कि भलाई भनी उदाए कै हो ? भूतलमाहाँ अठोट केही गर्छु भनी । १ शहिदका सपना … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव सङ्कटमा पर्‍यो

~दीपक कुमार ज्ञवाली~ सुरु यात्रा ओह्रालो नैतिक पतनले । पयर थाम्छ कसले हा !हा !के भयो । कोेइली र काग चिन्ने समय थियो । काग भै ओरालो आज किन मर्‍यो ? चाेंचले टिप्छ बिष्टा यता उता हेरी । हा हा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समवादी कोरोना

~दीपक कुमार ज्ञवाली~ हा हा के भयो यस्तो मृत्यु मडारियो गाथ गाथमा । आएर हेर प्रभु जगतमा मानवमा हा—हाकार छायो । दृश्य शत्रुसंग लड्नलाई बनाएका हात हतियारहरु । अदृश्य शत्रुरहेछ कोरोना भए निस्तेज हतियारहरु । १ ज्यान नलेउ भनी बिन्ति … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा

~दीपक कुमार ज्ञवाली~ देउरालीमा बस्दा बस्दै आमाको दर्शन पाएँ साक्षात् देवि आमा तिमी कुन लोकमा तिमी थियौ अनाथ बनाई बालकलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : आधुनिकता

~दीपक कुमार ज्ञवाली~ हो मनिषा , तिमी भन्दा म अलि पछि नै छु । यसो भनिरहँदा मलाई कत्ति पनि हिनताबोध छैन । किनकि म समयको बहावसंगै बगिरहेको छु । तिमी र म मा यत्ति फरक छ कि मनिषा तिमी अलि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आस्था र विश्वास डग्मगाएको छ

~दीपक कुमार ज्ञवाली~ श्रावण महिनाको कृष्ण पक्षको रातमा जुनकीरीको पिल पील उज्यालोमा जीवनको गन्तब्यमा हिडीरहेका बटुवाहरु भालेको डाँकसँगै सूर्याेदयको प्रतिक्षामा सहज जीवनलाई तिलाञ्जली दिएर देश र समाज बदल्ने अठोटले

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : धर्तिमाताको काख

~दीपक कुमार ज्ञवाली~ अरुको नकारात्मक कामले जब अन्तर्आत्मामा चसक्क घोच्छ अनि मलाईलाग्छ मेरो मातृभूमिलाई कहिं न कहीं पिडा (बोध) भएको छ । सुरम्य मातृभूमिको काख , भावना स्व– ब्यक्त गर्ने सामथ्र्यहीनतामा हामी कति निष्ठुरी, मातृभूमिको सुरम्य काखमा लडिबडि गर्दा पनि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : निस्कन्छन् सडकमा

~दीपक कुमार ज्ञवाली~ नेपाली हामी बहादुर भनि गर्दछौ हूँकार । पुर्खाको विरता गाएर मात्र समय फाल्दछौ । अस्मीता देशको लुटीदैछ कहाँ छौं नेपाली । सामाजिक सञ्जाल रङ्गाउँदै देखाउँछौं देशभक्ति । सुशेली हाम्लाई बिरानो बन्दै त्यो कालीनदीको ।

Posted in कविता | Tagged | Leave a comment

गीत : मायाको संसार

~दीपक कुमार ज्ञवाली~ भुवासरी वादल क्षीतीजमा उडेको कान्छीको मुहार पूर्णचन्द्र झैं टल्केको हा हा पूर्णचन्द्र झैं बैंश फक्रेको मुहार कति खुलेको उजागर आकांक्षा म भएँ पागल सजाऊँ कि सिंउँदोमा त्यो रातो सिन्दूर

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : हाय सुन्दरी

~दीपक कुमार ज्ञवाली~ चपल चञ्चल मृदुल नयन उघारी । शरिरका अबयवहरु सुक्ष्म निहारी गौरबर्ण पुष्टवदन छौ अप्सरासरी बर्णन कति गरुँ हाय सुन्दरी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : घरको सम्झना

~दीपक कुमार ज्ञवाली~ दैलो पोत्दै होलिन् श्रीमती ले सम्झना मेरो गर्दै । सोह्रश्राद्धदेखी नै चहलपहल परदेशी आउने घर । प्रतिक्षामा होलिन् खसमको आऊलान् दशैंमा भनी । कसरी जाँउ म घरमा साहुको ऋणको भारी बोकी । १ सधै सम्झना आउँछ घरको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहिएन अग्रगमनको नाममा

~दीपक कुमार ज्ञवाली~ भो म त बस्दिन यो फोहारको डुङ्गुरमा । मलाई चाहिन्छ प्रकृतिको सुरम्य सुभाष । कहाँ गयो मानिसको दिलमा मानवियता । कहाँ गयो नेपालीको त्यो सहृयसद्भाव । १ मानिसले मानिसलाई गर्ने ईश्वरीय सत्कार । मानिस देख्दा ढोका धुन्नुपर्ने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आऊ लिएर सक्कली मुहार

~दीपक कुमार ज्ञवाली~ अनन्त यात्रा जिवनको जङ्घार पार गर्नु छ कठिन कष्ट हजार खोज्दछु युधिष्ठीर भेटीन्छन् दुर्याेधन भैरहेको छ जगतमा हिंसा बलात्कार को छ र यहाँ एकल कृष्ण भगवान् कसलाई पूकारुँ भन्दै करुणा निदान तयार हुन्छन् कंश रावण बन्नलाई तयार … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : स्व इच्छामा छैन बाँच्न जीवन

~दीपक कुमार ज्ञवाली~ न रह्यो चेतना न त मृत्यु ले लग्यो । कसैलाई नपरोस् यस्तो जीवन जीऊन । लुटीयो स्मृती हर्‍यो सुखद् जीवन । बिर्सीयो मुहार बिर्सीयो नाता ईष्टमीत्र । आमा आमा य आमा के भट्भट्याई रहनुभएको छ । केहि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आमसभा

~दीपक कुमार ज्ञवाली~ “गनाउँदैन देशको माटो सधै मग्मगाऊँछ । आमाको काखमा सधै वात्सल्य जग्मगाऊँछ ।” इन्क्लाब जीन्दावाद बिरशहिद अमर रहुन् हाम्रा नेता जीन्दावाद । हजारौं हातहरु इन्कलाव र जीन्दावादको नाराकासाथ माथी माथी उठीरहेकाछन् । मञ्च तयार गरिएको छ । भब्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : गल्यो मेरो शरिर

~दीपक कुमार ज्ञवाली~ थाम न मलाई गल्यो मेरो शरिर । पृथ्वी कापे झैं भयो थर्थर पिपलको पात झैं भयो फर्फर । झूटो कि साँचो तिमी बोलीरहेको टट्यायो कान मेरो कति ट्वार ट्वार गरेको । जहाँ को तही छु नेटो काट्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नफेर पहिरन

~दीपक कुमार ज्ञवाली~ उघार दैलो सानु म आउँदैछु घर । शरिर जलेको हो आत्मा छ अमर । सक्दिन बिर्सन त्यो सुखद् जीवन । किन फे¥यौ पहिरन मुहार मलिन । नश्वर शरिर आत्मा सधै अमर ।

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : मानवीयता नै समस्याको समाधान

~दीपक कुमार ज्ञवाली~ अहिले तिमीले बिर्र्सीयौ विगतका तिम्रा ति कृयाकलापहरु । वास्तवमा अहिलेको तिम्रो जीवन यही समाज ले दिएको वरदान त हो । के तिमीले दृढतापूर्वक होईन भन्न सक्छौ । अझै पनि मैले भन्छु समाजलाई कलुषीत हैन सौहाद्रपूर्ण बनाऊ । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : म त होईन वसन्त

~दीपक कुमार ज्ञवाली~ खोलीदेऊ दीलको द्वार आएँ म त संङ्घारमा तिम्रै दीलको बगंैचामा रमाऊँने मन छ आज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पानी को फोका

~दीपक कुमार ज्ञवाली~ अति ताप दियौ अति राप दियौ अनि घातमा रमायौ आऊँथ्यौ काखमा गोधुली साँझमा खोलेर दन्तहार

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : पियार

~दीपक कुमार ज्ञवाली~ केटाः जुनतारा नखोज त्यो क्षीतीज पारी छ म मानव धर्तिको क्षितीजमा कसरी पुग्न सक्छु र मायाको गहीराई अञ्जुली ले उघाई पिलाऊँछु तिमीलाई मायारुपी अमृत

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मानव

~दीपक कुमार ज्ञवाली~ ऋतुराज वसन्त बयष्कतामा पदार्पण उद्बेगमा अबिछीन्न विचरण कटाक्षीत अपल्वीत बृक्षहरु बाँझोपनको विरहले लोलाय झैं सर्माय झैं मुर्झाय झैं आफ्ना नमुजुरायका लतीकाहरुलाई

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : युगपुरुषको खोजीमा छ देश

~दीपक कुमार ज्ञवाली~ जब म जीवन जगतकोवारेमा मोटो तवरमा अथवा सतहीरुपमा बुझ्न थाल्ने भएको थिएँ त्यो बेला देखि मलाई लाग्नेगथ्र्यो समाज र देशमा नेतृत्वगर्ने मानिसहरु झुटा हुन्छन् र तिनीहरुले समाजमा आफु स्थापित हुनकोलागि अरु कसैको मजबुतसहारा लिईरहेकाहुन्छन् । भाग्यबश भनौं … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मानव

~दीपक कुमार ज्ञवाली~ ऋतुराज वसन्त बयष्कतामा पदार्पण उद्बेगमा अबिछीन्न विचरण कटाक्षीत अपल्वीत बृक्षहरु बाझोँपनको विरहले लोलाय झैं सर्माय झैं मुर्झाए झैं

Posted in कविता | Tagged | Leave a comment

कथा : मृगतृष्णा

~दीपक कुमार ज्ञवाली~ के तिमीले मलाई साँच्चै भनेकी हौ ? अव मैले जीवन गुजाराको लागि तिमीहरूको र स्वदेशको माया मारेर मुग्लान जान पर्‍यो । हो हो मैले त्यही भनेको हो । सधैँभरि यसै गरी अभावमा कति बाँचिरहने ? पल्लो घरका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नमन

~दीपक कुमार ज्ञवाली~ बनायौ डसना जोडेर साना चकटीहरु । बस भन्दै बिशाल डसना ओछ्याई दीयौ तिमी नजन्मेकोभए बन्दैनथ्यो नेपाल यो । देशनिर्माणकर्ता बिर्सने कस्तो नेपाल भयोे । नमन गर्छु तिमीलाई खोलेर हृदय मेरो । पहिला ठूलो जन्मभूमि हो त्यसपछि अरुहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आँसुसँग हाँसो साटेर जाऊ

~दीपक कुमार ज्ञवाली~ आँसुसँग हाँसो साटेर जाऊ म पिऊँछु आँसु तिमी खुसी लीएर जाऊ । जन्मेको हूँ म अर्काको दुःख हर्न आनन्द हुन्छ मलाई हाँसो दिँदाको क्षण

Posted in नेपाली गीत | Tagged | Leave a comment