Tag Archives: दीपक कुमार ज्ञवाली – Deepak Kumar Gyawali

कविता : प्रगाढ साईनो जोगाऊँ बटौलीसँग

~दीपक कुमार ज्ञवाली~ अस्तित्व खोजीको वहानामा मेरो अस्तित्व मेटाईदिनेहरु नुनतेल साट्नकोलागि घिउका कनेष्टर बोकेर ताँति लागेका हाम्रा पाईलाहरु सिस्नेको ओरालो झर्दै सिस्ने खोला तर्दै बटौलीको तिनाउ नदीको हावासंग मितेरी गाँस्दै पुल्चोकको सडकको डिलमा डोको बिसाऊने ठाउँ खोज्दै घिउका कनेष्टर किन्न … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्तः यात्रा

~दीपक कुमार ज्ञवाली~ अनन्तः यात्रामा विश्रामको संकेतले अनायाश यात्रीको मस्तिष्कमा करेण्टको झट्का लागिरहेछ यात्रामा पुर्णविराम लगाउने पात्रहरुले देश तरङ्गित भै रहेछ यात्रामा पुर्णविराम त हिजै लाग्नु पर्ने किनकि अक्षम्यताको दोपले सजाईएका पात्रहरुलाई सञ्जीवनी पिलाउनेहरुले अनायाश विऊताईदिए ,गंगाजलले नुहाईदिए दिए

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~दीपक कुमार ज्ञवाली~ बिउँझ बिउँझ उठ उठ अब निद्रा पुग्यो । देशलाई आवश्यक छ तिम्रो योगदानको । आली कान्ला तोडीफोडी सम्मो बनाईदियौ । चारै दिशा फर्केकाको चोसो मिलाई दियौ । १ अझै तिमी बााच्नु पर्छ हाम्रो देशको लागि । द्वेशरहीत … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : किन नेपाल गरीव

~दीपक कुमार ज्ञवाली~ खोज्न हिड्छन् समुन्द्रमा मोतीका दाना । हाम्रैबाट गयकाहुन् ती अमुल्य खजाना । बग्नदीयौं टुलुटुलु हेरी बुझ्न सकेनौं महत्व । किन्छौं खनखनगनी हाम्ले हाम्लाई चिनेनौं । नाभीमा कस्तुरी राखी खोज्दै हिड्छौ कस्तुरी । नेपाली गरीव भयौं नेपाललाई नचिनी । … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्पत्ती

~दीपक कुमार ज्ञवाली~ रहेछ केवल राग द्वेश ईष्र्या । आफ्नैबाट भईदोरहेछ पिडीत । मापन हुादोरहेछ जायजेथाको । बनाऊाने सम्पतिले उाचो निंचो । १ बनेन घरबास ओत लाग्नलाई । सम्पन्नताले छोएन मलाई । सम्मmन्छु एकोहोरो अतित । हिजो र आज भएन … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शरशैयामा छ देश

~दीपक कुमार ज्ञवाली~ शर शैयामा लेटेको छ आज देश । सञ्जीवनी सुघाईदिने देख्दिन पौरुष । छिया छिया परेका शरिरका अवयव । कालकुट पिएर सम्हाल्ने देख्दीन पात्र । १ शनै शनै स्खलीत राष्ट्रिय स्वाभिमान । सत्तासंग साटीने गरेकोछ स्वाभिमान । कोशी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : …….उ जस्तै तिमी बन्ने ?

~दीपक कुमार ज्ञवाली~ तिमी सही भैदिएको भए हिजोकोलाई गलत भन्थ्यौं तिमी ईमान्दार भैदिएको भए हिजोकोलाई बेईमान भन्थ्यौ तिमीले कानुन नमिचेको भए उसले कानुन मिच्यो भन्थ्यौ तिमीले सहि बोलेको भए उसले झुटो बोल्यो भन्थ्यौं तिमीले जनताको मान राखेको भए उसले अपमान … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रह्मा बिष्णु महेश

~दीपक कुमार ज्ञवाली~ ब्रह्मा बिष्णु महेश बिराजमान । ठान्छन् नेपाललाई स्वर्गसमान । राख्छन् आकांक्षा सदातृप्तताको । क्रिडास्थल ठान्छन् नेपाललाई । १ छन् भक्तका मान्यजन तिनीहरु । गर्छन् परिक्रमा उद्धारकर्ता ठानी । सधै परिक्रमा लगाउादा लगाऊादै । थाकेछन् क्यार?अब हिड्न छाडे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कार्टेली

~दीपक कुमार ज्ञवाली~ बोल्नेहरु बोल्दै गर्छन् सधै आफ्ना लागी आफ्नै छापाले छाप्छन् आ आफ्नै बोली सञ्जालै सञ्जालले जेलिएका तिनीहरु । एउटालाई पिडा हुँदा फट्कार्छन् जिव्राहरु । बोल्ने छैनन् रगत नपाई मर्नेहरुका लागि । भोको पेटको हातबाट खोज्छन् तालीहरु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आशय

~दीपक कुमार ज्ञवाली~ भुलेर पिडा दिन आए∕ साथ । तिमी मेरै हौ लौ लेऊ हात । नौलाख तारा गगनमा रात । उज्यालो छर्ने अरुको साथ । १ अरुको साथले लागेको मात । चमक्क चम्कने मिmल्काकोेसाथ । प्रबेश कठिन आयौ बाहिर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बसन्त

~दीपक कुमार ज्ञवाली~ फक्रन्छन् कोपिलाहरु सुभाष मिठो छर्दै चिरबिर गर्छन् चरीहरु उन्माद आफ्नो पोख्दै ऋतुराज बसन्त आज घोप्टियो धरातलमा पोख्दै आफ्ना अवयबहरु लौ हेर लौ हेर भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरीएको शब्दको परिभाषा

~दीपक कुमार ज्ञवाली~ फेरीएको शब्दको परिभाषा , सहिष्णुता रुपान्तरण भै रहेछ असहिष्णुतामा मानवमा मानवता स्खलन हुँदा अराजकताले प्रश्रय पाईरहेछ सुशासनको सुगा रटाईमा सेवा प्रदायको नशा नशामा कुशासनले आवास बनाई सकेछ शब्दजालमा रमाउने प्रहरले आफ्नो जवानी छताछुल्ल पार्दै शब्द शब्दले शब्दलाई … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विवश

~दीपक कुमार ज्ञवाली~ श्रद्धा र आस्था रह्यो प्रवल । ठानेकै थिएँ आस्थाको धरोहर । फोहर र कसिंङ्गर नमानी घृणा । आत्मसात गरीरहें समीपमा रहेर । भावना कुल्चिन, आस्था डग्मगाएन । अटल बिश्वास सधै मनमा राखेर । गुलाबको फूल ठानेको थिएँ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : शासक

~दीपक कुमार ज्ञवाली~ तिमीले खाएर के भो यहाँ कति छन् भोकै तिमीले लगाएर के भो यहाँ कति छन् कती नाङ्गै भोग गर शासनको शासक भएर तिमी तिम्रै मात्र रहेछ देश राज गर सिँहासनमा बस्दै

Posted in नेपाली गीत | Tagged | Leave a comment