Tag Archives: Dayamohan Acharya

व्यङ्ग्य कविता : यो देश यसै चलेको छ

~दयामोहन आचार्य~ कोही हात्ती घोडा चढेको छ कसैको गोडा गलेको छ सिमामा जङ्गे पिल्लर सरेको छ कहिले खैजेडी कहिले डम्फू बजेको छ चौतारी गफले गलेको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : चाहना मन पर्‍यो !

~दयामोहन आचार्य~ विलासी तेरो चाहना मन पर्‍यो ! जनतालाई ढाँट्ने बहाना मन पर्‍यो !! पढ्न त कति कक्षा पढिस् कुन्नी ! हुनेनहुने कोरेका ती पाना मन पर्‍यो !!

Posted in गजल | Tagged | Leave a comment

झटारो गजल : पोइला जान्छु भन्छे

~दयामोहन आचार्य~ तिमीसित घरजम हुन्न, अब पोइला जान्छु भन्छे गहना गुरिया पोको पन्तो, सबै उतै लान्छु भन्छे नमूना नै परी मोरी, सुखै दिए जस्तो लाग्छ जति गर्दा पनि तर, उतै मिठो खान्छु भन्छे

Posted in गजल | Tagged | Leave a comment

हास्य कविता : स्वभाव !!!

~दयामोहन आचार्य~ आखिर प्रिपेड पनि फोनै त हो नि “त्यसको टिलो” पोष्टपेड लिएर ठूलो सस्तो कपडा के आखा लाउँथ्यो “त्यस्को खालो” महंगो भिरेर ठूलो लोकल पनि त आखिर रक्सी नै त होनी “त्यस्को झोल” रेड लेभल पियर ठूलो

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : नियती

~दयामोहन आचार्य~ पहरो फोर्ने भन्छन् तर त्यो पतक्कै नुग्ने गलको के काम हेर्दा त नमुना छ तर दर्शक बिनाको सिने घरको के काम जनतालाई यसरी नै फुस्रो आश्वासन बाढि रहने हो भने जनताको विश्वास टुटे त्यो राजनीतिक दलको के काम

Posted in गजल | Tagged | Leave a comment

हास्य गजल : मोमाईलले बिगार्‍यो !!!

~दयामोहन आचार्य~ लुगा किन्ने निउ पारी रेष्टुरामा पसिन मजाले रक्सी मासु खानलाई कसैसंग बसिन मजाले भन्न त भन्थिन हजुर त कस्तो शंका गर्नी छीः तर अहिले अर्कैको लाली पाउडर घसिन मजाले

Posted in गजल | Tagged | Leave a comment

गजल : जुटौैं !!!

~दयामोहन आचार्य~ हाम्रा पाखापखेरामा बेर्नापात, सार्छ कि कसैले अन्न फल्ने टारीखेतमा, हलगोरु नार्छ कि कसैले जुटौं सबै नेपाली ! एउटै हाम्रो मालामा

Posted in गजल | Tagged | Leave a comment

गजल : देशको पिडा

~दयामोहन आचार्य~ डम्फु, खैंजडी र मुजुराको तालमा चलेको देश ! सधैंको बेकारको आन्दोलनले बलेको देश !! निर्णायक हुने भन्दा भन्दै थाके जनता ! परिणामहीन दिनहुँको बार्ताले गलेको देश !!

Posted in गजल | Tagged | Leave a comment