Tag Archives: बिमल गुरुङ – Bimal Gurung

कविता : पोथीको हत्या

~बिमल गुरुङ~ कसले हत्या गर्‍यो पोथीको? जो बासेको थियो दिउँसो ! आगो त्यसलाई छाड्दैन कसले हत्या गर्‍यो पोथीको? जो बासेको थियो दिउँसो ! कसले कलेजो भुट्यो कराहीमा पोथीको?

Posted in कविता | Tagged | Leave a comment

कविता : डाँडाबाट

~बिमल गुरुङ~ सलाईको कांटी बलिरहेको छ मध्यरातको डाँडामा आँखाहरु चन्द्रमामा अल्झन रमाउँछन् आँखाहरु धरहरामा चढेर रमिता हेरिरहेछन् पहिरो गयो

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्ध

~बिमल गुरुङ~ शास्त्रीय बुद्ध, बेकार, बेकार, बेकार, बेकार ! मलाई लाग्दैन गेरुबस्त्रले मान्छेलाई बाँधेको फलाम काट्न ह्याक्सको काम गर्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रुनाइबाट आमा आएपछि

~बिमल गुरुङ~ निस्कृय भित्ताहरु ब्याख्यान सुन्न आमा अगाडि आए भित्ताको कलेजो, मृगौला र मुटुहरुमा शब्दका बम्फकहरु हानीन् भित्ताका काँधहरु समाएरा हल्लाइन् जोड जोडले मासु काट्ने अचानोमा राखेर भित्ताका निन्द्राहरु चोक्टै-चोक्टा पारिन् ।

Posted in कविता | Tagged | Leave a comment

छोक : म मरिदिन्छु

~बिमल गुरुङ~ म मरिदिन्छु यदि देश बन्छ भने म पात भएर हांगाबाट खसिदिन्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्त्र फुक चामल हान

~बिमल गुरुङ~ रोक्ने को हो तिमीलाई? छेक्ने को हो तिमीलाई? पुगिसक्यौ घर-घर हिंडिसक्यौ पर-पर मान्छेहरु दुखी छन् सुखीहरु कम्ती छन् यस्तो समाज योग्य छैन यस्तो पर्खाल पुज्य छैन

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी माथि एउटा कविता

~बिमल गुरुङ~ यस्तै रहेछ जिन्दगी पिडा/हर्ष आँसु/हाँसो ख्यालठट्टा/ब्यंग्य यस्तै रहेछ जिन्दगी । यस्तै रहेछ जिन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : मलाई आज खुशी लागेको छ

~बिमल गुरुङ~ अल्छिलाग्दो धरानको बाकसबाट बीरगंजको बोटमा हामफालें बसको थुनामा कैदी भएर अहिले म काठमाडौंमा आएं । ग्राहकहरु अगाडि छन् तौलेर तराजुमा दिनहरु म उपभोक्ताहरुलाई बाँड्दैछु ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मसंग निराश कुरा नगर

~बिमल गुरुङ~ मसंग निराश कुरा नगर सुन्न मलाई गाह्रो पर्छ यस्ता कुरा लाग्छ – मुटु खसखसाए जस्तो सुन्दा यस्ता कुरा । निराशालाई संधै मैले शत्रु मान्दै आएको छु निराशा प्रति म कठोर छु

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्दाबादै मुर्दाबाद

~बिमल गुरुङ~ जे गर्नुछ अहिल्यै गर जति गर्नुछ अहिल्यै गर । भरे भरेतिर मुर्दाबाद, एकक्षणपछि मुर्दाबाद खाना खाएपछि मुर्दाबाद, भोलि मुर्दाबाद पर्सि/निकोर्सि मुर्दाबाद जाँच सकिएपछि मुर्दाबाद

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्युशैयाबाट

~बिमल गुरुङ~ मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्या नगर्नु होला मैले के अपराध गरेको थिएँ रोटिको लागि जुधेको थिएँ मेरो के अपराध थियो? मेरो मृत्युपछि तपाई कुनै त्यस्तो आत्महत्य नगर्नुहोला मेरो बाटोमा जो जो हिंडिरहेछन् मलाई लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ड्रयाकुला

~बिमल गुरुङ~ अब आँधी आउँछ कसैले रोकेर रोकिन्न कोहि अत्तालिएर रोकिन्न छेपारोहरुले बांध बाँधेर रोकिन्न मच्छडहरुले अवरोध तेर्स्याएर रोकिन्न माकुराहरुले नाकाबन्दी कसेर रोकिन्न अब प्रचण्ड आंधी आउँछ हुरी आउँछ देश गडगडाउँदै चट्ट्याङ आउँछ टाइफन आउँछ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो बक्तब्य

~बिमल गुरुङ~ ढुंगा फोर्नुपर्छ भने फोर्छु जनताको लागि भोगिरहन्छु कष्ट नसम्झियोस यस्लाई भ्यागुता । जनताको आँसु मेरो आँखामा आँसु हो चाहन्छु म देख्न जनताको ओंठमा बिजयपूर्ण मुस्कुराहट ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले दियो जलाइन – १

~बिमल गुरुङ~ किन जलाउनु? किन मैले जलाउनु? के घाम उदाइसक्यो? के हामीले अन्तिम जीत प्राप्त गरिसक्यौं? मैले दियो जलाइन । म बार्षिक परिक्षा ६ महिनामा दिंदिन मैले दियो जलाइन

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले दियो जलाइन – २

~बिमल गुरुङ~ ‘प्रजातन्त्र’ आयो त्यसैले आज गोली चल्यो साथिले टोक्यो – तिमी दियो नजलाउने? म सक्सकाएँ म हिच्किचाहटले बांधिएँ । मलाई थाहा छ

Posted in कविता | Tagged | Leave a comment

कविता : रुखमा निन्द्रा पाकेको छैन

~बिमल गुरुङ~ रातभरि प्रतिपक्षी सेनाहरुसङ्ग लड्दा लड्दा रुखमा निन्द्रा पाकेको छैन । हातले भक्कु रगड्दा निस्केका मयलका टुक्रा जत्रै थिए ती सेनाहरु । ती सेनाहरु झ्याम्म उज्यालो नभएसम्म

Posted in कविता | Tagged | Leave a comment

कविता : रेलगाडी

~बिमल गुरुङ~ घरबार छोडेर गाउँमा बसेर जनताको लागि काम गर्ने नदीहरुलाई मेरो अशेष प्यार ! खुकुरीको धारमा उभिएर बलिदान हुन तयार

Posted in कविता | Tagged | Leave a comment

कविता : लेखिराख्नोस् नोटबुकमा

~बिमल गुरुङ~ तिमीहरु घामको बदनाम गर्दछौ यो आधारातमा तिमीहरु पूर्बेली डांडाहरुमा अग्ला पर्खाल हालिरहेछौ तिमीहरु खण्डहरुबाट घाम निकाल्न खण्डहरु भित्र पसिरहेका साहसीहरुलाई जेलको चार पर्खालभित्र कैद गरिरहेछौ

Posted in कविता | Tagged | Leave a comment

कविता : सखुवाको दाउरा

~बिमल गुरुङ~ अगेनाभित्र बल्न थालेका छन् बल्ल फेरि रण्डा लगाइदा निस्केका काठका बोक्राहरु । सलाई कोरे भोकाहरुले

Posted in कविता | Tagged | Leave a comment

कविता : सभाको भोलिपल्ट

~बिमल गुरुङ~ सभामा विशिष्ट अतिथिहरुका सुआगमन पस्चात माल्यार्पण गरिए तस्बीरमा । किला ठोकिएका मुखहरुबाट राष्ट्रीय गीत बजाइए

Posted in कविता | Tagged | Leave a comment

कविता : ढुंगा

~बिमल गुरुङ~ ढुंगालाई मंगलग्रहको टुप्पीबाट तल ।।।। गल्छितिर झारिदिए पनि हुन्छ नझारे पनि हुन्छ केहि फरक पर्दैन । ढुंगालाई छाडै छाडा मान्छेहरुको राज्यबाट पानी माथि गुडाउँदै टापुहरुको राष्ट्रसम्म पुर्‍याए पनि हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : ह्वेल

~बिमल गुरुङ~ म आउँदैछु तपाईहरुको सहयोगको लागि आउँदैछु तपाईहरुको मोर्चामा एक संख्या थपिएर आउँदैछु । यो टाढाको कोठाबाट म तपाईहरुलाई शुभकामना मात्र दिन सक्दिन यो टाढाको कोठाबाट म रातदिन आँखाबाट धारा बगाउँदै तपाईहरुलाई कल्पन मात्र सक्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : हावा

~बिमल गुरुङ~ अहा ! कति मिठो हावा चलिरहेछ बहोस् … बहिरहोस् … युगयुगसम्म जुगजुगसम्म आजकल गरम दिउँसो कत्ति साह्रो अनुभब हुन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : जीतबहादुरका बच्चाहरुको अनुहार

~बिमल गुरुङ~ लाटोकोसीरो पनि गाइरहेछ काठको अग्लो खाँबामा उभिएर ! आकाशलाई कालो मासी परेको छ पृथ्वी पाइखाना हो शायद हिजो आकाशले रक्ति थुप्रै पिए जस्तो छ कालो मासी हो कालो मासी

Posted in कविता | Tagged | Leave a comment

छोक : काला बाँदरहरुका सुरसार

~बिमल गुरुङ~ मरेका साँढेहरुमाथि कोहि मान्छेहरु अझ पनि अक्सिजनका सिलिण्डरहरु चढाउन खोजिरहेछन् होसियार मान्छेहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : म सिरक भित्रको बन्दी

~बिमल गुरुङ~ नीलो आकाशमा चपक्क टाँसिएको सेतो चन्द्रमा निसास्सिने बिभत्स वातावरणले रुझेका, आफ्नो प्रतिबेदन पेश गर्दै आफूलाई अतितका पाइलाहरु खोज्दै धरतीका तलाउहरु आँखाभरि भरि राखेर माटोको कन्तुरबाट पैसा चोरेर झिकेको आरोपमा मुछिएर सिमलीको लठ्ठीले भिषण चुटाई खाएको अबोध बालक झैं

Posted in कविता | Tagged | Leave a comment

कविता : दर्पण

~बिमल गुरुङ~ अथाह गहमा अबीर छर्केर चट्टानको तटिनीमा नाच्दा नाच्दै सहाराजि डिलमा लालीगुराँस रोपेर निर्मल निर्मल् गंगाजल रकेटबाट खसाउँदा खसाउँदै आकृतिहिन मानब आकृतिहिन पञ्जामा अभौतिक ग्रह, नचाउनु/हुत्याउनु किन नपरोस् म एउटा आवाज बोल्छु, ‘स्वतन्त्र!’ लँगुरबुर्जाको गोटी घोल्दै

Posted in कविता | Tagged | Leave a comment

छोक : अभिलाषा

~बिमल गुरुङ~ सूर्यको किरण नपरेसम्म उज्यालो हुँदैन स्वदेशको लागि नमरी कोहि शहिद बन्दैन !

Posted in कविता | Tagged | Leave a comment

कविता : ताओ चिङ बगिराख/बगिराख

~बिमल गुरुङ~ नदी हो देखेको छु छेउछाउका बगरहरुले रोक्न सकेको देखेको छैन ताओ चिङ बगिराख … बगिराख । सूर्य हो सूर्यको झुल्काईलाई कसैले छेक्न सकेको छैन

Posted in कविता | Tagged | Leave a comment

छोक : शिक्षा

~बिमल गुरुङ~ कक्षा कोठामा पिचिक्क थुक्दै

Posted in कविता | Tagged | Leave a comment

छोक : कलम तरवार

~बिमल गुरुङ~ कलमको मसीको महत्व पढ्नमा होइन लेख्नमा छ तरवारको धारको परिभाषा युद्धमा छ,

Posted in कविता | Tagged | Leave a comment

कविता : आपतकाल

~बिमल गुरुङ~ राँकेभुत छट्पटाउँछ/ अत्तालिंन्छ/ टेबुल ठटाउँछ । कन्चटमा हात राख्छ तातिएको खप्परलाई एक टिन रगतमा भिजाएर निकालेको रुमालले हलुका बनाउन खोज्छ चिच्याउँछ/ कराउँछ/ रिसाउँछ

Posted in कविता | Tagged | Leave a comment