Tag Archives: Barsha Aanshu

गजल : साथ कस्तो होला उसको

~वर्षा आँशु~ याद मात्र यति मिठो साथ कस्तो होला उसको नशा छरे तियो नजरमा मात कस्तो होला उसको अन्धो हुन्छ भन्छन माया कारण के हो थाहा छैन जिवनभरी थाम्न पाए हात कस्तो होला उसको

Posted in गजल | Tagged | Leave a comment