Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : मर्द

~दिलिप आचार्य ~ ऊ किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : ” चुरोट खान पनि के … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हराएको एउटा मान्छे

~रजित ओझा~ उ दिनहुँ देखिन्थ्यो। केहि वरवराइरहन्थ्यो। उ वसेको कुर्सीमा सामान्यतय एक्लै हुन्थ्यो। शायद उ आफैँ सँग कुरा गर्थ्यो। आफैँ सँग कुरा गर्नेहरुको सवै भन्दा फाइदा एकान्त मा पनि त उ एक्लो हुँदैनथ्यो किनकी उ भित्रै उसको सन्सार हुन्थ्यो।वोली पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment