Category Archives: नेपाली गीत

Nepali Songs

गीत : छोडी नजाऊ परदेशी दाजै

~अलका मल्ल~ छोडी नजाऊ परदेशी दाजै म त गाउँकी सोझी मान्छे झुटो बोल्न म सक्दिन प्रीत लाउन म जान्दिन छोडी नजाऊ परदेशी दाजै

Posted in नेपाली गीत | Tagged | 2 Comments

गीत : आज मेरी मायासँग

~दिनेश अधिकारी~ आज मेरी मायासँग मेरो भेटघाट डाढ लाग्ला जून–तारा ! नहेर्नू है आज नहेरे झैँ लजाएका उसका ओठ हेरूँला मीठामीठा छटपटीका चालसँगै खेलूँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरो ढुकढुकीको चाल

~लेखु सहयात्री~ मेरो ढुकढुकीको चाल हौ तिमी मेरा हर जवाफ अनि सवाल हौ तिमी आफैँ भन्दा प्रिय प्रिय छौ तिमी मेरो जिन्दगी हौ तिमी मेरो जिन्दगी हौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यी मेरा कथाहरूमा

~अलका मल्ल~ यी मेरा कथाहरूमा मुटु छुने व्यथा छ टुसाएका पातहरूमा तुसारोले छोई झरेछ यी मेरा……

Posted in नेपाली गीत | Tagged | 5 Comments

गीत : बग्ने त्यो खोलालाई सोधें

~मनिस वशिष्ठ~ बग्ने त्यो खोलालाई सोधें फूल्दै गरेको फूललाई सोधें मेरि मायालुलाई देख्यौ कि भनेर कहाँ गइ लुक्यो मेरो प्रीत खै भनेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मरेको छैन त्यो

~ठाकुर मान लामा~ मरेको छैन त्यो जीउदो छ अझै देशको निम्ति मर्नेहरु अमर हुन्छ सधै एउटा तारा खसेर के भो असंख्य तारा भेटिन्छन् देशको रक्षार्थ निम्ति कयौं

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो सामु

~अलका मल्ल~ तिम्रो सामु मैले केही हराएँ जस्तो लाग्छ नबोलेरै तिमीसँग भाव पोखुँ जस्तो लाग्छ लामो त्यो केश फिजाउँदा

Posted in नेपाली गीत | Tagged | 6 Comments

गीत : मानिसदेखि तर्सी तर्सी म भागिरहेछु

~किरण खरेल~ मानिसदेखि तर्सी तर्सी म भागिरहेछु मलाई कोही नडाक राक्षस बनाउन मानिसदेखि तर्सी तर्सी यहाँ सत्य बिक्छ यहाँ माया बिक्छ सबैभन्दा सस्तो यहाँ मानिस बिक्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मेरा अघिका कल्पना

~अज्ञात~ मेरा अघिका कल्पना कल्पिकल्पी बिलाए देखेका ती सपना तिमीसँगै हराए परपरका तारा गनिगनी रात बिताए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नआउ जुन कोठामा राती

~रत्न शमशेर थापा~ आ ………………………. नआउ जुन कोठामा राती मसँग लाडिन कसैको भइसकेको मन सक्दैन बाँडिन सुकिली राम्री सुकुमारी छौ तिमीमा छ जवानी

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बतासले झारेका फुलहरू

~अम्बर गुरुङ~ बतासले झारेका फुलहरू सँगाली बिरहको आँसुले यिनै फूल पखाली माला गाँसी राखे है भरे भेट्न आउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आजभोलि किन हो तिमी

~किरण खरेल~ आजभोलि किन हो तिमी सपनामा देखिन छाडेकी – 2 सँगै बसी गरेका कुर होकी खाली मलाई ढाँटेकी – 2

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एक रात मान्छेदेखि मान्छे

~जितेन्द्र बर्देवा~ एक रात मान्छेदेखि मान्छे हराई कालो रातमा प्रेतात्माझैँ सिम्सिमे पानीमा भिज्ने बिचरा त्यो को होला कुकुर भुक्ने स्याल रुने सम्सानको बाटोमा एउटा मान्छे जवानीमै बहुला हुने को होला ?

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : ए फूल ए वसन्त

~राममान “तृषित”~ ए फूल ए वसन्त यसरी न पिछा गर्नु फुर्सद त दिनु पलभर रोएर सुखी बन्न ए फूल ए वसन्त पंक्षिको मिठो गाना तर श्राप यहाँ बन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मुखले नबोले पनि

~ठाकुर मान लामा~ मुखले नबोले पनि आँखाले बोलिदिन्छ जति टाढा होऊ तिमी सम्झना चै मनमै हुन्छ भुल्न खोजेपनि भुलिदैन माया जता हेर्‍यो उतै तिमी देख्छौ मेरै छाया

Posted in नेपाली गीत | Tagged | Leave a comment

गित : तिमी फुलझै पहरामा

~जीवनस्पर्शी~ तिमी फुलझै पहरामा फुल्न सक्नु पर्छ तिमी जुनझै अधेरीमा बल्न सक्नु पर्छ जति जल्छ जल्न देउ दु:खको अगेनिमा जति गल्छ गल्न देउ आसुको परेलिमा जलेर तिमी स्पात बन्नु पर्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : न घरलाई घर कहिन्छ

~शुक्रराज शास्त्री~ न घरलाई घर कहिन्छ नारी नै दरबार नै हो एक मात्रै धर्म-साधन नारी घरको द्वार हो घरकी देवी नारी नै हो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : म त होईन वसन्त

~दीपक कुमार ज्ञवाली~ खोलीदेऊ दीलको द्वार आएँ म त संङ्घारमा तिम्रै दीलको बगंैचामा रमाऊँने मन छ आज

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चोट दिलमा रातदिन

~म. बि. बि. शाह~ चोट दिल में रात दिन लुकाई आँसु झार्दछु जिन्दगी भर आफ्नो तकदीर तौलंदै म जान्दछु रात दिन लुकाई आँसु झार्दछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : डाँडापारी हिउँ परेछ

~अम्बर गुरुङ~ डाँडापारी हिउँ परेछ डाँडावारि पानी एकै चरण गीत सुनिदेऊ दिलकी मेरी रानी घाम र पानी लुछाछुडी जिन्दगीको बाटो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पानी को फोका

~दीपक कुमार ज्ञवाली~ अति ताप दियौ अति राप दियौ अनि घातमा रमायौ आऊँथ्यौ काखमा गोधुली साँझमा खोलेर दन्तहार

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यति सुन्दर प्रीत नलाउ

~अम्बर गुरुङ~ यति सुन्दर प्रीत नलाउ दिल झरेर सुकि रहेछ । अब फेरि कसम नखाउ यौवनले थुकि रहेछ ।। जलन देउ आगो गहुँ आफै जलि खाक हुन्छु । तारा थिए आँखाको म आँसु सम्झि झरि दिन्छु ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाको चिनो माला गाँसी

~रवीन्द्र शाह~ मायाको चिनो माला गाँसी लगाई दिउँला नागबेली चुल्ठो तिम्रो हाँसी सजाई दिउँला आकाशको आँगनमा दौडेको चन्द्र किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जुनका किरणहरूले प्रेमपत्र

~किरण खरेल~ जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म फुलका कलिला पातमा खोजिदिनु है यसलाई भोलि सबेरै तिमीले खोलिदिनु है यसलाई जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म धेरै भयो हजुरको केही खबर मिलेन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले देखेको सपनालाई

~राकेश कार्की~ तिमीले देखेको सपनालाई चुपचाप पछ्याइ आएँ तिम्रो पलकको निम्तामा आफैलाई मनाइ ल्याएँ जब मेरो हाँसो ब्यूँझन्छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : पियार

~दीपक कुमार ज्ञवाली~ केटाः जुनतारा नखोज त्यो क्षीतीज पारी छ म मानव धर्तिको क्षितीजमा कसरी पुग्न सक्छु र मायाको गहीराई अञ्जुली ले उघाई पिलाऊँछु तिमीलाई मायारुपी अमृत

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कस्तो रोग लाग्यो

~थरेन्द्र बराल~ साउने झरी उर्लीदा जोरै ढुकुर कुर्लीदा यो मन बतासिदै जान्छ धेरै माथि हो कस्तो रोग लाग्यो होला भन्देउ साथि हो । आकाशका सबै तारा राति चम्किने

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चल्दै चल्दैन मुटु मेरो

~लेखु सहयात्री~ चल्दै चल्दैन मुटु मेरो तिमी विना ढल्दै ढल्दैन रात मेरो तिमी विना बादलविनाको वर्षा हुन्छु पङ्खविनाको चरि म हुन्छु पागल म हुन्छु,एक्लै म रुन्छु तिमी विना तिमी विना

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नेपाली भाई नेपाली बैनी

~लक्ष्मी प्रसाद देवकोटा~ नेपाली भाई नेपाली बैनी सबैको गुहार छ अँधेरी आज यि हाम्री आमा देशको मुहार छ के छ र हाम्रो ठिक बन्दोबस्त सब कुरा गडबड छ, बलियालाई पैसानै लुट्ने सँधैको हडबड छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तारा मात्र हैन तिमीलाई

~किरण खरेल~ (तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला)x2 तिमीलाई मेरो झिलिमिली आकास नै ओढाउँला त्यो पाउमा रङ्गीचङ्गी बसन्त चढाउँला

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सच्चा सहिद

~डा. विश्वनाथ ‘प्रेम’~ ऊ सपूतको रगत हो, ऊ सहिद लास हैन आमा भनेर जानु सानो सहास हैन उसलाई मृत भन्ने तिम्रो प्रमाण के छ? धर्ती स्वयम् भएर ऊ त देश बाँची रे`छ !

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : देशको चिन्ता

~निस्नु थिङ~ देशको चिन्ता भएर साथी हामी यसरी हिँडेको भीरबाट मुलुक खस्ला भनेर थाप्न काँध भिडेको विरामी भइन् मातृभूमि उपचार खोज्न हिँडेको २ पाँनथर बजार घुमेर सन्देशको ज्योति फैलाउने

Posted in नेपाली गीत | Tagged | Leave a comment