लघुकथा : कति चाँडो !

~विनय कसजू~

आफ्नै टोलका पाँच घरका छानाबाट एका बिहानै कुखुरा बास्न थालेपछि सुँडिनी काम गरेर जीविका चलाउने सीताले खुशी हुदै मनमनै भनिन , “असाँै दश घरमा बुहारी भित्रथिए । पाँच वटीको ज्यू भारी भइसकेछ । कति चाँडो !”

साँचल, सानेपा

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.