~विनय कसजू~
आफ्नै टोलका पाँच घरका छानाबाट एका बिहानै कुखुरा बास्न थालेपछि सुँडिनी काम गरेर जीविका चलाउने सीताले खुशी हुदै मनमनै भनिन , “असाँै दश घरमा बुहारी भित्रथिए । पाँच वटीको ज्यू भारी भइसकेछ । कति चाँडो !”
साँचल, सानेपा

नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।