संस्मरण : बेजिङमा घुमघाम

~जीवनाथ धमला~

बेजिङमा जम्मा मेरो बसाइ छ दिनको रहृयो । ती दिनमध्ये चार दिनको दिउँसोको समय वर्कसपमा बितिहाल्यो, म’ख्य काम नै त्यही थियो । ती चार दिनका बिहान बेल’का, प’गेको दिन दिउँसोदेखि साँझसम्म र र्फकने दिन २०६३ असार १० गते दिउँसो दर्’इ बजेसम्मको समय नै बेजिङमा घ’मफिर गर्ने अनि न्यूनतम नै भएपनि केही अन’भव प्राप्त गर्ने समय थियो । यसमा बेजिङमा द’खेका केही संस्मरणहरूलाई प्रस्त’त गर्ने जमर्को गरिएको छ । हरियालीय’क्त सडकपेटी ः सामान्यतया संसारका ठ्ला, व्यवस्थित सहरहरूमा हरियालीय’क्त पेटीले सडकलाई स’न्दर र प्रदूषणम’क्त राख्ने प्रयास गरिएको पाइन्छ । बेजिङका सडकका दायाँ र बायाँ झनै हरियालीय’क्त भएको महस’स भयो ।

विमानस्थलबाट सहरको म’ख्य भागसम्म त सडकका दायाँ र बायाँ निकै बाक्लो जङ्गल नै व्यवस्थितरूपमा हर्’काइएको छ । खयरका रूखहरू –) को बीचैबीच ६ लेनको चौडा सडक विमानस्थलबाट सहरतिर जान्छ । सहरका म’ख्य सडकहरूमा दायाँ र बायाँ झण्डै २०/२० मिटर फराकिलो हरितपेटी छ’ट्याइएको छ । ती सडकहरू हरियालीय’क्त र स’न्दर फूलबारीले सजिएको छ । पेटीका फूलबारीभित्रका विश्रामस्थलहरू बडो कलात्मक ढङ्गमा निर्मित छन् । बेजिङ एकातिर आध’निक सभ्यताको उत्कर्षा प’गेको प्रतीत ह’न्छ, अर्कोतिर प्रकृतिको स’न्दरतालाई उत्तिकै सम्मान गरिरहेको छ । आध’निक बेजिङलाई स’न्दर हरियालीको गहनाले साँच्चै शोभायमान बनाएको छ । प्रकृति पनि मानवीय विवेक र मिहिनेतले सजिन पायो भने झन् आकर्ष देखिँदो रहेछ । म त्यस्ता १/२ हरितपेटीभित्र पसेर केहीबेर बस्दा काठ्माडौँको सडकहरूका हरित पेटीहरूको दर्’दशालाई सम्झेँ । पृथ्वीको माटो त जहाँको पनि उही रहेछ माटोलाई इज्जत दिने श्रम र विवेक नै महìवपर्ूण्ा ह’ने रहेछ भन्ने लाग्यो । चिनियाँहरू आˆनो सहरका सडकलाई त्यति व्यवस्थित गर्न सक्छन् भने नेपालीले त्यति गर्न किन नसक्ने त – वास्तवमा नीति निर्माण वा नेतृत्वमा बस्ने व्यक्तिहरूको गैर जिम्मेवारीपन र दृष्टिकोणको अभावका कारण उत्पन्न सहरी अव्यवस्थालाई हामी प्रत्येक क्षण निहाल्न बाध्य छौँ ।

पत्रिका पसलः अन्यत्रका ठूला सहरहरूभन्दा बेजिङमा पत्र– पत्रिका पसलहरू बढी नै ह’नर्’पर्छ । हरेक चोक चोकमा जहाँ प’ग्यो, स–साना पत्रिका पसलहरू भेटिन्छन् । पाठ्कहरू पनि मनग्य देखिन्छन् । म त्यहाँ रहँदा तीन दिन बिहान मर्निङ्ग वाक गर्न एक्लै निस्कँदा केही न केही देख्ने, सिक्ने मेरो सोचाइ ह’न्थ्यो । बिहान ६ बजेसम्ममा पत्रिका पसलहरू ख’लिसकेका भेटिन्थे । र पढ्नेहरू पनि निकै देखिन्थे । ती पत्रिका पसलहरूमा अङ्ग्रेजी पत्रिका भने एउटै देखिएन । चिनियाँ भाषाका पत्रिकाहरू मात्रै देखिएकाले मैले पढ्नसक्ने क’रै भएन । दोकानदार पनि अङ्ग्रेजी बन्द नब’‰ने ! जम्माजम्मी ६ दिनको बसाइमा मैले बेजिङको एक छेउ पनि राम्रो घ’मिन तर सारा बेजिङमा पत्रपत्रिका लोकप्रियताको अन’मान थोरै समयमै गर्न सकिन्थ्यो ।

बेजिङभन्दा परका दृश्यहरूः बेजिङबाट उत्तरतिर झण्डै ६० कि.मि. टाढा प’गेपछि ग्रामीण इलाका देख्न पाइन्छ । म र साथीहरू कार्यशालाको अन्तिमदिन …ठूलो पर्खाल’ हर्ेन जाने क्रममा त्यसतर्फदेखिएका ठूला ठूला फाँटहरू सम्झिन्छ’ । ग्रामीण क्षेत्रमा भर्खरै ३।४ पाते मकैका बिरुवाले भरिएका फाँटहरू थिएँ । सरल रेखीय हारमा रोपिएका मकैका फाँटहरूले हाम्रो तराइतिरको झझल्को दिन्थे । त्यस्तै पाक्न आँटेका गह’ँबारीका फाँटहरू पनि उत्तिकै थिए । एक ठउँमा त साघ’रो सडकमा गह’ँ स’काएर यातायातलाई नै अप्ठ्रो पर्ने गरी ग्रामीण किसानहरू निर्धक्क निफन्ने, चाल्ने काममा व्यस्त देखिन्थे । त्यो दृश्य त ठ्क्कै हाम्रो तर्राईको ग्रामीण बस्तीका जस्तै थियो । घरहरू साना साना, ग्रामीण हरियालीले छोपिएको बस्ती, म कतै आˆनै देशको तर्राईतिर त छैन ! भन्ने मलाई लागेको थियो । त्यस्तै कतै कतै स–साना सेरामिक्स उद्योगहरू, र कतर्ैर् इंटा टायल कारखाना पनि देख्न सकिन्थ्यो । बेजिङ वरपरका ग्रामीण इलाकाहरू क्रमशः सहरोन्म’ख ह’ँदै गइरहेका देखिन्छन् ।

डिपार्टमेण्टल स्टोरहरूः संसारकै ठूला सहरहरूमध्येको एक बेजिङमा अत्यधिक सङ्ख्यामा डिपार्टमेण्टल स्टोरहरू ह’न’ क’नै अनौठ होइन । केही दिनको बेजिङ बसाइका क्रममा साथीहरूसँग घ’म्न निस्कँदा २।४ वटा स्टोरहरूमा पसेर सरसामानको भाउ ब’‰न पाइयो । अधिकांशमा त निश्चित मूल्यमा क’नै घटबढ नह’ने क’रा पहिल्यै ब’‰न सकिन्थ्यो तर कतिपय ठूला स्टोरहरूमा असाध्यै वार्गेन -दलाली) हँ’दो रहेछ । नयाँ ग्राहकहरूले ठगिनबाट जोगिन हम्मे पर्ने रहेछ ।

साइकलको लोकप्रियताः बेजिङमा साइकल यात्रीहरूको निकै भीड देखिन्छ । सामान्य मानिसहरू बिहानै साइकल चढेर ह’लका ह’ल गएका देखिन्छन् । दिउँसो पनि ठूला सडकहरूमा मनग्य साइकल यात्रीहरू भेटिन्छन् । सहरमा कतैकतै रिक्साहरू भेटिन्छन् । मोटरसाइकल यात्रीहरू भने नगण्य देखिन्छन् । सडकहरू प्रायः कारले भरिएका ह’ने नै भए । र्सवसाधारणका लागि साइकल नै प्रम’ख साधन भए जस्तो अन’मान गर्न सकिन्छ । बेजिङमा भूमिगत रेल प्रणाली धेरै ठूलो छैन, त्यसैले साइकल बढी लोकप्रिय भएको ह’नसक्छ ।

(स्रोत : गोरखापत्र – 2006 Dec 09)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.