~राजेन्द्र थापा~
मृगासनमा ढल्केर वस्दा, सिंहलाई दिनरात मोज हुन्छ
सिंहको आसन छेऊ वस्दा, मृगलाई दिनरात वोझ हुन्छ
सिंहलाई सन्काई सन्काई, जव मृगहरु ढालिन्छन्
चाकरीमा वसेका श्याल र गिद्धलाई, दिनरात मोज हुन्छ
~राजेन्द्र थापा~
मृगासनमा ढल्केर वस्दा, सिंहलाई दिनरात मोज हुन्छ
सिंहको आसन छेऊ वस्दा, मृगलाई दिनरात वोझ हुन्छ
सिंहलाई सन्काई सन्काई, जव मृगहरु ढालिन्छन्
चाकरीमा वसेका श्याल र गिद्धलाई, दिनरात मोज हुन्छ
नेपाली उखान
“जहाँ इच्छा त्यहाँ उपाय।”
– Where there is a will, there is a way.”
This slideshow requires JavaScript.
Disclaimer :
The articles on this site are the property of their respective authors. All information has been reproduced here for educational and informational purposes.
साहित्य सङ्ग्रहालयमा यहाँलाई हार्दिक स्वागत छ । कृपया आफ्नो सुझाब सल्लाह kritisangraha@gmail.com मा दिनुहोला ।