sahityasangraha.com
मुक्तक : मृगासनमा सिंहको आशन - साहित्य सङ्ग्रहालय
~राजेन्द्र थापा~ मृगासनमा ढल्केर वस्दा, सिंहलाई दिनरात मोज हुन्छ सिंहको आसन छेऊ वस्दा, मृगलाई दिनरात वोझ हुन्छ सिंहलाई सन्काई सन्काई, जव मृगहरु ढालिन्छन् चाकरीमा वसेका श्याल र गिद्धलाई, दिनरात मोज हुन्छ
Editor