हास्य व्यङ्ग्य तीज गीत : तीजको लहर

~प्रमोद अमात्य ~Pramod Amatya

तीजको लहर आयो बरिलै
म बुडालाई ज्वरले पार्यो ठहरै

बुडीको नयाँ सारी आयो बरिलै
बुडीले सुनको चुडी लायो बरिलै

म बुडाको गोजी खाली भयो है
म बुडालाई ज्वरले पार्यो ठहरै ।

तीजको लहर आयो बरिलै
बुडीक‍ो रहर जाग्यो बरिलै ।

? हल्का रमाइलो ?

क्यालिफर्निया

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली गीत, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.