~प्रमोद अमात्य ~
तीजको लहर आयो बरिलै
म बुडालाई ज्वरले पार्यो ठहरै
बुडीको नयाँ सारी आयो बरिलै
बुडीले सुनको चुडी लायो बरिलै
म बुडाको गोजी खाली भयो है
म बुडालाई ज्वरले पार्यो ठहरै ।
तीजको लहर आयो बरिलै
बुडीको रहर जाग्यो बरिलै ।
? हल्का रमाइलो ?
क्यालिफर्निया
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )