अनिल बराल ‘गरीब चिराग अछुत’’का केही हाइकुहरु

~अनिल बराल ‘गरीब चिराग अछुत’~

डोली चडेर
हासी पराइ जाउ
मेरो कामना ।

आशु दिएर
मेरो हासो लैजाउ ।
खुसि छु म त

दुखमा छु म
अरु चोट नथप
साथ दिने भा ।

मैले बाचेको
अर्थ भएन अब
मर्छु बरु ।

बाकि छ सास
मारेर जाउ तिमि
बाच्नु छैन म ।

देशमा आगो
सल्कियो खरानी भो
बुद्दको देश ।

आधा जिबन
आशुमा सकियो यो
आधा चै बाकि ।

सम्पति हाइकु
प्रेम अन्धकार रैछ
कस्तो दुनिया ।

बाचिरहेछु
कतारको ठाउमा
तिम्रो यादले ।

नदुखाउनु
कोमल मनहरु
आउछु चाडै ।

प्रचण्ड गर्मि
मरुभूमि बगर
गैती र बेल्चा ।

सुन्य रातमा
तिमि बिनाको साथ
मायाको अर्थ ।

देश हाक्ने रे
भ्रष्टाचार गरि
जनता मरी ।

अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.