~अभागी मिनम घायल असफल~
साचो कुरा भनी दिदा,
झुटो सम्झी सबै कान थुन्छन !
मनको पिडा सुनाइ दिदा ,
काल्पनिक भावना भनी दिन्छन !!
मुटुको दुखाइ सुनाइ दिदा ,
कुनै कविको रचना सम्झी दिन्छन !!!
दु:खले भरिएको ब्यथा सुनाइ दिदा ,
कुनै लेखकको कथा सम्झी दिन्छन !!!!
भक्कानो फुटी आबाज बाहिर निकल्दा,
पागल आयो भनी सबै हेर्न थाल्छन् !!!!!
हात जोडी सहयोग माग्दा ,
नसुनेको जस्तो गरी तर्किएर जान्छन !!!!!!
आफन्त हुँ भनी दिदा,
पराइ सम्झी दिन्छन
आफ्नै सम्झी बोलाँउदा
झर्किएर नराम्रो गाली दिन्छन
त्यही असब्द स्विकारी दिदा
मनको ब्यथा बनी दिन्छन
मनको ब्यथा……….!
अ. मिनम घायल अ.
बिष्णुपुर कट्टी-३ महाजनी,
सिरहा,सगरमाथा नेपाल !
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )