~बाबु लामा~
खुशी भई बस्दैछु आज , तिमीलाई सम्झेर
हर्षले आकाश छोयो आज , तिमीलाई कल्पेर
सम्झना आउँछ ती दिनहरु , झलझली आखामा
तस्बिर बनी खेलिरहन्छ स्पन्दनहरु , हरपल आत्मामा
बढेर आउँछ ढुकढुकि मनमा , यादले सताउदा
छटपटि लाग्छ एकान्त पनमा , मायाले ओताउदा
बाबु लामा
हाल-मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.