~बाबु लामा~![]()
खुशी भई बस्दैछु आज , तिमीलाई सम्झेर
हर्षले आकाश छोयो आज , तिमीलाई कल्पेर
सम्झना आउँछ ती दिनहरु , झलझली आखामा
तस्बिर बनी खेलिरहन्छ स्पन्दनहरु , हरपल आत्मामा
बढेर आउँछ ढुकढुकि मनमा , यादले सताउदा
छटपटि लाग्छ एकान्त पनमा , मायाले ओताउदा
बाबु लामा
हाल-मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
