~कपिल अन्जान~
हालातले पनि यस्तो खेल खेली दियो
तिमीले सम्झियौ तब उसले बिर्सियो
बिश्वास लाग्न छोड्याे यी मान्छेहरुको
जब लासको कोखबाट बच्चा जन्मियो
मलाई थाहा छ त रोएर दौडिएको
बता, ए समय तेरो मजबुरी के थियो ?
आजै हुने हो उसको मृत्युको फैसला
उ निकैबेर ऐनाको अगाडि उभियो
कपिल अन्जान ।
(स्रोत : साहित्य सन्दर्भ)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.