‘थबाङ्गे’ आमा,
सार्है नै लाटी भइन
अनी
‘जलजला’ पहाड,
झनै लाटो भयो
यती सम्म की
मलाई आमा ले ‘चोली’ साटेको
अनूमान छैन,
र हेक्का छैन-पहाड ले
‘इमान’ बेचेको
तर
यहा त,
घाइते को छाती बाट
झरना झै
बगेको रगत लेे
महल’ साट्न थाले
र साट्न थाले
महान ‘बीचार’ संग
सून को ‘मोहर’ |
हाम्रो ‘आमा’ को
अजीब इमान,
र
एक्कासी-
‘टाट’ पल्टेका- छोरा हरू
हामीलाई गर्ब छ-
गरीब हूूनूू मा
अनी
शन्तोश छ-
टाट पल्टीनू मा
कीनकी
हामीले इमान बेचेनौ
र
बेचेनौ महान बीचार
मानौ,
सहीद को बन्दगी – जीनदगी जस्तै
हामी नया बन्दी हरू
‘कालो’ इतीहास को |
पत्थर पगाल्ने
हाम्रो-‘संङ्कलप’
र मूटू चूडाल्ने
तीम्रो-‘बचन’
हामीलाई-चोइटीएर गयो भन्यौ
र
दीनछू भन्यौ
केही आस्थाई-‘गास’ हरूू
हामीले ठानेको भरोसा को – ‘पहाड’
हामी तीरै ढले पछी,
घाइते बाघ झै
कैले-बन
कैले-बेशी
अधूरो यात्रा |
तीमले लूटे को
बीधवा-खूसी
अनी
टूहूरा-सपना
एक दशक नपूक्दै
खोला उल्टो बगेको छ
तीम्रो,
‘गद्दारीपन’ को
माटो बेच्ने-दूशसहास संगै
आशू हरू-नदी झै बगे
र
बगे,
महान-सपना हरू
अर्को यूग सम्म
अर्को पूसता सम्म |
सपना ‘घाइतेे’ भएपछी
एक हूल
बाघ हरू
‘कबीता’ लेख्छन smile emoticon
32/11/13
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )