~कृष्ण प्र. पाण्डे~
जुध्दा आँखा अल्झेछ मन थाहा थिएन
फर्की हेरेँ सोँचे जति टाढा( टाडा ) थिएन
बाटोभरि उसकै याद गरिरहेँ म
हेर्दा ठिकै लागे नि होश ज्यादा थिएन
स्वप्नभरि आउनु रै`छ छुटी गएको
अचानकै खुलेको निंद गाढा थिएन
आयो ऊ त गजल बनी महफीलमा
आएन ऊ घरमा मेरो बाधा थिएन
नारी मनलाई झाँक्ने कोशीश गरेँ यो पटक
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.