~मदन मुस्कान खत्री~
के गन्थी अब बिबाहित भएपछि
नांगिएर बजारमा चर्चित भएपछि
इज्जत त देखिने मलाइ के देख्ती,
बिचरी योबनमा समर्पित भएपछि!
अब सम्झि रुनुको अर्थ के भयो र,
तिम्रो मेरो पिरती अतीत भएपछि!!
हो सबैले आज हेप्न थालेका छ्न,
तिम्रो मायामा म पीडित भएपछि!!
मदन मुस्कान खत्री
दाङ नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.