Tag Archives: Dr Sushma Acharya

अनूदित जापानी बाल लोककथा : बाँदर र भगेँराको नाच

~प्रा. डा. सुषमा आचार्य~ एकादेशमा जापानको एउटा गाउँमा एउटा बूढो मान्छेको परिवार बस्थ्यो । एकदिन त्यो बूढो मान्छे रुख काट्ने जंगलतिर छि¥यो । एउटा पहाडको फेदीमा पुग्दा बूढोले टाढाबाट आएको गीतको मीठो आवाज सुन्यो र त्यतैतिर अगाडि बढ्यो । बूढो … Continue reading

Posted in अनूदित कथा, बाल कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

सिजो : तिमीलाई हेर्दा

~सुष्मा आचार्य~ तिमीलाई हेर्दा आँखा झुकिदिन्थ्यो बोल्न खोेज्दा अनुहार

Posted in सिजो | Tagged | Leave a comment

कथा : भीरमौरी

~डा. सुष्मा आचार्य~ साँझ झमक्क पर्दा सुन्तलीका बाबुआमा घरमा आइपुगे । आज त साह्रै थाकियो, भोक पनि त्यस्तै लागेको छ, म त भात खाएर एकछिन पनि बस्न सक्दिन, सुतिहाल्छु भन्दै सुन्तलीको बाबु घरभित्र पसेर सुन्तलीलाई बोलाए । तर घरबाट कुनै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दिलमाया

~प्रा. डा. सुषमा आचार्य~ वातावरण निकै रमाइलो थियो । क्याम्पस छोडेको दस वर्ष पछि पुराना साथीहरूसँग भएको भेटघाटमा खुसी साटासाट गर्न सबै व्यस्त देखिन्थे । धनकुटा बहुमुखी क्याम्पसले आयोजना गरेको पुनर्मिलन समारोहमा अधिकांश पूर्व विद्यार्थीहरू तेह्रथुमको तीन जुरेको जङ्गलमा भेला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment