गीत : लाजले तिमी झुकिदिँदा

~रवीन्द्र शाह~Rabindra Shah

लाजले तिमी झुकिदिँदा फूल पनि लर्किन्छ
आँखा देखि टाढा हुँदा मेरो छाती लर्किन्छ

नठान मलाई अर्काको प्यार तिम्रै लागी हो
न घाम तिमी अर्काको आस अझै बाँकि छ
न छोडी जाउ साँची मलाई

मायालुमा लुकि बस्ने चन्दा मेरा नाउँ हो
तारा बिच हाँसी बस्ने माया मेरो नाउँ हो
तिमी आई दिए आँसु वहाँ आफै फर्किन्छ

शब्द :रवीन्द्र शाह
स्वर :
सङ्गीत : 

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.