देउडा गीत : कठै दैन प्रदेशी-लाई

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~Muskan Bahadur KC 'Deudapremi'

बाली बैश पराया देश दु:खका छन् खात
आफ्ना पन पराई हुँदा कोई हुदाईन साथ

बाह्र घण्टा खाई नखाई मजदुरी गर्नुछ
कठै दैन प्रदेशी-लाई काईथीनी मर्नुछ

मान बहादुर के.सि. ‘मुस्कान देऊडाप्रेमी’
सँगमटोल टिकापुर ७ कैलाली
हाल- फुजैराह यू.ए.ई

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.