sahityasangraha.com
देउडा गीत : कठै दैन प्रदेशी-लाई - साहित्य सङ्ग्रहालय
~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~ बाली बैश पराया देश दु:खका छन् खात आफ्ना पन पराई हुँदा कोई हुदाईन साथ बाह्र घण्टा खाई नखाई मजदुरी गर्नुछ कठै दैन प्रदेशी-लाई काईथीनी मर्नुछ मान बहादुर के.सि. ‘मुस्कान देऊडाप्रेमी’ सँगमटोल टिकापुर ७ कैलाली हाल- फुजैराह … Continue reading →
Editor