देउडा गीत : लागि गयो बसन्त रितु

~प्रकाश धामी~Prakash J Dhami

लागि गयो बसन्त रितु,पलाई गया पाला ।
खेत बारी आउन लाग्या,गँहु जहु बाला ।।

मेल पलुई झप झपना,सिमल फुलि लाल ।
तोरी फुलि कोसा भया,गैरी गणा चाल ।।

चरी मीठो गित गाउछे,घुईला रुख लुकि ।
बन पाखा खाली भया,घाँस जति सुकि ।।

प्रकाश धामी
डडेल्धुरा नवदुर्गा कनेडा

(स्रोत : फेसबुकको ‘फेसबूक देउडा समाज’ समूहबाट )

This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.