Tag Archives: तिर्थ प्रसाइ ‘अभिनव’ – Tirtha Prasai ‘Abhinaw’

कविता : देश

~तिर्थ प्रसाइ ‘अभिनव’~ हिजो आज, मेरो ड्युटी पर्या छ मेरी स्टोप्सको छेउछाउ तिर बिषाद आँखाभरी बोकेर त्यहाँ आँउँछन टाइट जिन्समा कुमारीहरु, अनी एक घण्टा पछी निस्कन्छन

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपाल

~तिर्थ प्रसाई ‘ अभिनव’~ हिजोआज, हरेक दिन थेत्तरो महलले जीर्ण झुपडीलाई फकाउँछ, ‘आइज, तेरो र मेरो बिहे गर्नुपर्छ ।’ ‘किन?’ प्रश्न झर्छ झुपडीको–

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्खाइसंग

~तिर्थ प्रसाइ ‘अभिनव’~ कालो बादलमा चाँदीको सेतो घेरा हुन्छ उफ् त्यै पूरानो उखान बढ्दै जान्छ पदचाप मृत्युको बोध हुन्छ हतार हतार पो हो त जीन्दगी

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्त्रास!

~तीर्थ प्रसाईँ ‘अभिनव’~ मलाई डर लाग्न थालेको छ आजकाल! कविताका ठेकेदारहरुले, उर्दी सहित् हप्काउने छन, दोबाटोमा, तँलाई कविताको बारेमा बोल्ने के अधिकार छ? कथाका ठेकेदारहरुले खप्की थोपर्ने छन, गल्लिहरुमा, ओई, तँलाई कथाको बारेमा बोल्ने के अधिकार छ? …

Posted in कविता | Tagged | Leave a comment

कथा : शब्ददेश

~तीर्थ प्रसाईँ ‘अभिनव’~ बिहान हुनै लागेको थियो, अहँ, भाले कतै बासेन । उसलाई प्रकृतिका सारा कुराहरुले आफ्नो कर्तव्य बिर्सें जस्तो लाग्यो। ऊ जुरुक्क उठेर बाहिर तिर हानियो। बाटापारि झिलिली बिजुली बलेको थियो, ऊ हिंडेकोतिर बाटावारी भने अन्धकार! ऊ अन्धकारबाट उज्यालो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment