Tag Archives: तेजेश्वरबाबु ग्वंगः – Tejeshwor Babu Gwangwa

समीक्षा : मनभित्र देवकोटा छचल्किँदा

~तेजेश्वरबाबु ग्वंगः~ छपन्न वर्ष लामो कालखण्ड । सिङ्गो एउटा मान्छेको जीवनभित्र । मान्छे उभ्याउने डोबहरूसित । छचल्किरहेथे । अनिदि्रत तन्द्रासित मानो मन एक सागर । न प्रकार एउटा सिङ्गो आकाश । जसको न लम्बाइ । न चौडाइ । न उचाइ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

निबन्ध : मुखरनहरू वाणीका

~तेजेश्वरबाबु ग्वंगः~ नभनी सुखै हुन्न । भन्नैपर्ने हुन्छ । मान्छे के हो ? प्रश्न पसारिन्छ । भन्न मन लागिदिन्छ । भनिहाल्छु । मान्छे, आखिर कौतूहल त रैछ । कौतूहल एक प्रवल इच्छा । प्रवल इच्छा-उत्सुकता । उत्सुकता-उत्कण्ठा । उत्कण्ठा कुनै … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

निबन्ध : खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू

~तेजेश्वरबाबु ग्वंगः~ कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : मेरो म

~तेजेश्वरबाबु ग्वंगः~ म एक प्रवाह आफ्नै गति भित्रको म एक स्वाभाव आफ्नै आचारण भित्रको । गतिशील निरन्तरताले स्वच्छ पखालिएको आचरण मेरो म एक मेलमिलाप सद्भावपूर्ण मुटुको

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : किनारै किनार

~तेजेश्वरबाबु ग्वंग~ किनार किनारै । किनार माझ होइन । न त माझ नै किनार । किनार अनार पनि होइन । किनार जुनार पनि त होइन । परन्तु, जे होइन त्यो हुन पनि सक्छ । जे हुन सक्छ त्यो नहुन पनि सक्छ । परिवन्दको संसार । सांसारिक परिबन्द । तैपनि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्कार-संस्कृति परिचय : जय घण्टाकर्ण

~तेजेश्वर बाबु ग्वंगः~ लोक हित निमित्त आत्मदाह स्वीकार्नु घण्टाकर्ण अजाको कुर्वाण चेत ठान्छु। रोपार्इं धान खेती सकिएपछि काठमाडौं उपत्यका र अन्य जिल्लामा पनि मनाइने पहिलो चाड घण्टाकर्ण / गठेमङ्गल पर्व रहेको छ। राजनैतिक, धार्मिक, सामाजिक अनि आर्थिक कारणले असङ्ख्य नेवार … Continue reading

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

समीक्षा : नेपाली वाङ्मयमा नेपाल भाषाका शब्दावली

~तेजेश्वरबाबु ग्वंगः~ यात्रामय जीवनका सबै संसाधनहरू पनि यात्रा भर्छन् । मानव जीवनको सबैभन्दा ठूलो संसाधन भाषा हो भन्ने धारणा मेरो छ । भाषाले जव यात्रा गर्छ मात्रा पु¥याएर गर्छ । भाषिक यात्रा, संपर्क, सहवास र साँस्कृतिक आदान–प्रदानको आधारमा हुने गर्दछ … Continue reading

Posted in लेख - समीक्षा | Tagged | Leave a comment