Tag Archives: Swapnil Nirab

लघुकथा : घुर्की

~स्वप्निल नीरव~ छुनमुने,साह्रै मिठो ३ वर्षे बालक/ रोइदिए संगै रुने, हाँसे आँखाभरी आँसु तप्काएर पनि खितितित्त हाँस्न सक्ने/ ५ मिनेट यसबाट अलग्गिन पनि मुस्किल/ बाल सुलभ बदमासीहरु उसका पनि थिए

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : गयौ धेरै टाढा यो दिल छोएर गयौ

~स्वप्निल नीरव~ गयौ धेरै टाढा यो दिल छोएर गयौ रुवाएर मलाई आफू रोएर गयौ सपनाको मिठो दुनिया थियो र पनि नमेटिने झिनो तस्विर कोरेर गयौ

Posted in गजल | Tagged | Leave a comment

गजल : कैले काँही जिन्दगी यो दुखाएर हाँस्नु पर्छ

~स्वप्निल नीरव~ कैले काँही जिन्दगी यो दुखाएर हाँस्नु पर्छ फेरि कैले स्वाभिमान यो झुकाएर हाँस्नु पर्छ आँसुले त पिरोल्छ रे तिमी हामी सबैलाई अनमोल आँसु परेलीमै सुकाएर हाँस्नु पर्छ

Posted in गजल | Tagged | Leave a comment

स्वप्निल नीरवका ५ मुक्तकहरु

~स्वप्निल निरव~ १) परी छैन मनपरी छ स्वप्न दरबारमा फक्रन बाँकी मन्जरी छ स्वप्न दरबारमा सुन ए कुवाका मुर्ख भ्यागुताहरु हो भेटौला हिउदमा झरी छ स्वप्न दरबारमा

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : झुपडीको कुनै भर छैन

~स्वप्निल नीरव~ भनेकै हुँ ऐस आराम सुनको घर छैन जीर्ण-जीर्ण छ यो झुपडीको कुनै भर छैन घरीघरी किन ताक्छौ धारे हातले मलाई छर छिमेक आफन्तको रत्तिभर डर छैन

Posted in गजल | Tagged | Leave a comment

कविता : गुनगुन

~स्वप्निल नीरव~ कति हुँ हुँ गर्छस हँ ? अगेनुमा हात सेक न हैन अझै कति हुँ हुँ गर्छस ? तेरा बा कम्बल लिन गा’का छन् पुसको छानोले यस पालिको शीत लहर छेक्ला नछेक्ला तँ सानै छस तेरा निलिएका ओंठ कठ्याँग्रिएका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गज़ल : धेरै चोटी रुंदा रुँदै हाँसे तिम्रा लागि

~स्वप्निल नीरव~ धेरै चोटी रुंदा रुँदै हाँसे तिम्रा लागि मृत्युको त्यो शैय्याबाट जागे तिम्रा लागि लासमाथि दुस्मनी प्रहार कति कति पलपल मरेर म बाँचे तिम्रा लागि

Posted in गजल | Tagged | Leave a comment

कविता : …र पनि माफ गर

~स्वप्निल नीरव~ प्रिय सक्छौ माफ गर सक्दैनौर पनि माफ गर! हुन सक्छौ तिमी कोमल मैन हौ सुवासित फूल हौ ।

Posted in कविता | Tagged | Leave a comment

कथा : अनन्त स्वप्न क्षितिजबाट

~स्वप्निल नीरव~ ‘मान्छे जति सुकै आदर्शवान किन नहोस मौका मिल्ने बित्तिकै त्यो आदर्शको पहाड पग्लिएर तराई बन्दो रै’छ/ त्यसको प्रमाण तिमी हौ प्रगती/’ अनु बारम्बार यसै भन्छे/ म दुनियाँबाट एक्लिएर,अलग्गिएर पग्लिएर तराई बनेको पहाडलाई ठम्याउने प्रयत्न गर्छु/ तर खै मनका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भोकको शिविरबाट….

~स्वप्निल नीरव~ एक हाते फरिया एक बित्ते चोलो र एक भारी बैंश -छाडेर तिमी गयौ फट्कु यी अहिले- छताछुल्ल पोखिएर बैंश लाज चिहाइरहेछ भोकको शिविरबाट

Posted in कविता | Tagged | Leave a comment

गजल : बन्दै छ ढोका खै कसरी पस्यो सुस्तरी

~स्वप्निल नीरव~ बन्दै छ ढोका खै कसरी पस्यो सुस्तरी सुकोमल यो हृदयमा बस्यो सुस्तरी । छेवैबाट टुलटुलु चिहाउदै थे म नशालु नयनतालमा खस्यो सुस्तरी ।

Posted in गजल | Tagged | Leave a comment

कथा : सलिम र भदौ १८

~स्वप्निल नीरव~ कसैबाट क्षणिकका लागि अंगालिएर त्यागिनु भन्दा अर्को पीडा शायदै होला । त्यसो त कसैबाट त्यागिएर पनि मेरो अर्को पुर्ण जीवन छ । अभावको कुनै नामो निशान छैन । शिवाय-सलिम । इन्टरनेटमा भेटिने झुण्डका झुण्ड मित्र,सम्हाली नसक्नु कृत्रिम/अकृत्रिम आत्मियता … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अनौठो बीज

~स्वप्निल नीरव~ एक बाझो भुमि थिए मेरा छातीका झारपात उखेल्यौ मलजल राख्यौ र रोप्यौ अनौठो ए बीज सो ममा अंकुरण भयो । केहि दिन केहि हप्तापछि

Posted in कविता | Tagged | Leave a comment

कथा : तिनाउको बगरै बगर

~स्वप्निल नीरव~ “पुषको ठण्डी मास,छिट्टै झमक्क साँझ परिहाल्छ । तराईको ठाउँ दिनभर पनि घाम लागेन।बिदाको दिन भनेर के गर्नु ? कतिबेला घाम झुल्केला भनेर पर्खदा पर्खदै दिन घर्केको पत्तै पाइन। लौ हेर सब्जी पनि सकिएछ।”

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पहाड अग्लिएपछि

~स्वप्निल नीरव~ म नराम्री छु, अरु झैं हिस्सी परेकी छैन, यस्तो म सोच्छु । म कमजोर भएर, निरीह भएर बकिरहेको छैन कि, म नराम्री छु, काली छु । मान्छेले देख्ने गरेको बाहिरी रङ्ग, आवरणलाई लक्षित गरेर भन्दैछु-म नराम्री छु, काली … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment